दलहरुलाई जनवर्गी संगठन र कर्मचारीबाट अन्तर्घात
काठमाडौं । राजनीतिक दलहरु टुटफुट भएसँगै दल निकट कर्मचारीहरुदेखि विभिन्न जनवर्गीय संगठनहरु पनि टुटफुटको अवस्थामा पुगेका छन् । कम्युनिस्ट पार्टीहरुमा एकता नहुँदा तिनका जनवर्गीय संगठनहरु पनि फुटको संघारमा पुगेका छन् । त्यसले गर्दा कम्युनिस्ट पार्टीलाई घ...

