काठमाडौं । जिल्ला तहको बर्चश्व गुम्दै जाँदा पूर्वपदाधिकारी कार्यसम्पादन समितिको बैठकमा होस् वा सभापतिसँगकोे भेटमा होस् विधान मिच्त केद्रीय समितिको बहुमत प्रयोग गर्न उकास्ने कांग्रेसका ७ भाइमध्ये चार नेता महाधिवेशन प्रतिनिधिको निशानामा परेका छन् । झापाका कृष्ण सिटौला, नुवाकोटका डा. प्रकाश शरण महत, धनुषाका विमलेन्द्र निधि र काठमाडांैका प्रकाशमान सिह सुनसरीका विजय कुमार गच्छदार कार्यकर्ताहरुको निशानामा परेका छन् ।
डा. शशांक कोइराला र महेन्द्र यादव चुपचाप छन् । हुन त विशेष महाधिवेशनको औचित्य छैन भन्नेहरु नै त्यो बेला नियमित महाधिवेशनको बारेमा नेतृत्व अलमलमा थियो । ७ भाइमध्ये गोपालमान श्रेष्ठ गगन थापासँग जोडिएपछि अब ७ भाइ बाँकी छन् । जब कार्यसम्पादन समितिले पुस २७ देखि २९ सम्म १५ औं महाधिवेशनको सूची ल्यायो । त्यसपछि कृयाशील सदस्यता विवरण र स्वीकृतीमा धनुषा, कन्चनपूर पर्सा र ंवारमा विवाद खडा गर्न संस्थापन लाग्यो । पार्टी केन्द्रीय कार्यलयमा बैठकमा गएका नेताहरुलाई विधानले दिएको प्रतिनिधिको अधिकार माथि खेलवार्ड नगर्न दिईएको दवाव सहज स्वीकार नगर्ने नेता देखिए ।
इटाँ भट्टामा ज्यूदै मान्छे मार्ने स्व. मोहमद अफताव आलमको पक्ष्Þा लिएका विमलेन्द्र निध छुद्धताका कारण झन्डै आक्रमणमा परे । उता, प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला डा. प्रकाश शरण महत प्रहरी को सुरक्षामा उम्केका थिए । पार्टीको यो द्वन्द्वमा महामन्त्री गगन र विश्वप्रकाश समूहको यो निणर्य पार्टीको भावी नेतृत्व लिनेसँग भन्दा विधानको सुरक्षामा केन्द्रित रहेको थियो । पार्टीका इतरपक्ष नेता डा. शेखर कोइराला, महामन्त्री थापाको प्रधानमन्त्री र सभापतिको उम्मेदवार पनि आफै हुने घमण्डबाट तर्किएका थिए ।
गगनलाई सभापति पद दिनुहुन्न बरु डा. शेखर कोइरालालाई साथ देउ भन्ने एमालेअध्यक्ष केपी ओलीले कांग्रेस सभापति देउवालाई दिएपछि झन् महामन्त्री गगन महाधिवेशन प्रतिनिधिहरुलाई उचाल्न थालेका थिए । त्यहीँ समूहले गरे.को भेलाले संस्थापन पक्ष त कमजोर भयो नै संस्थापनको सेवा गरेर मेवा खाइरहेका आठ भाई मध्येका ४ भाइको राजनीति भविष्यसमेत डावाडोल हुँदै छ ।

