अर्थतन्त्र धरापमाः दलहरुद्वारा नौटङ्की घोषणा–पत्र जारी
काठमाडौं । आर्थिक अवस्था जर्जर भएर ‘ग्रे’ लिस्टमा दर्ज भएको नेपाल राजनीतिक अस्थिरताकै कारण ब्ल्याक लिस्टमा पर्ने अवस्थातिर धकेलिइरहेको बेला निर्वाचनले गर्दा झन् अर्थतन्त्र कमजोर हुने देखिन्छ । जेनजी आन्दोलनले गर्दा भौतिक संरचनादेखि व्यापार व्यवसाय र ...

