माफिया र तस्करहरुको पासोमा सरकार

काठमाडौं । नेपालमा जस्तोसुकै क्रान्तिकारी पार्टीको नेतृत्वमा सरकार बनेपनि भ्रष्टाचार, अनियमितता र विचौलीको हालीमुहाली रोकिन सकेको छैन । हुँदाहुँदै विचौलीको कारणले सरकार फेरबदलसमेत हुने गरेका छन् । विगतदेखि नै राजनीतिक दलका नेता, कर्मचारी र विचौलीको म...

सडक दुर्घटना बढ्नुको कारण के ?

वर्षायामको मौसम सुरुवात भएसँगै सडक दुर्घटनाको समाचारहरु पनि आउने गरेका छन् । यो वर्ष पनि नेपालमा धेरै सडक दुर्घटनाहरु भए । वर्षाको सुरुवातसँगै बाढी पहिरोले विभिन्न भागमा बस्ती बगाउने, डुबाउने र पहिरो जाने पनि भयो । नेपालको भौगोलिक अवस्था जोखिमयुक्त भ...

२०२८ सालको जिल्ला प्रशासन ऐनमा चल्दै सिडियोहरु

काठमाडौं । २०४६ सालमा पञ्चायतीय व्यवस्था समाप्त भएर बहुदलीय व्यवस्था लागु भइ २०४७ सालमा नयाँ व्यवस्था अनुसारको संविधान पनि बनेको थियो । २०६२÷६३ को आन्दोलनले राजसंस्थालाई समाप्त भई लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ लागु भइसकेको छ । नेपालको सं...

टानको निर्वाचनमा सापकोटा र पाण्डेको भिडन्त

काठमाडौं । ट्रेकिङ्ग एजेन्सी एसोसिएशन अफ नेपाल (टान)को २० औं अधिवेशन भोलि सम्पन्न हुँदै छ । सो अधिवेशनमा अध्यक्षको लागि एमाले निकट राजेन्द्र सापकोटा र माओवादी निकट शागर पाण्डको प्रतिस्पर्धा हुने भएको छ । २०७६ सालदेखि कोरोना कहरले थलिएको (टान) अहिलेसम...

राष्ट्र बैंकका गभर्नर अधिकारीका कारण देशमा आर्थिक मन्दी

काठमाडौं । देशका महत्वपूर्ण ठाउँमा अनुभवनी, योग्य र विषयविज्ञ व्यक्तिलाई स्थान दिनुभन्दा राजनीतिक भागबन्डाको आधारमा ठाउँ र विषयवस्तुको ज्ञान नभएका र अयोग्य व्यक्तिलाई नियुक्ति गर्ने चलनले पछिल्लो समय सबै क्षेत्र डामाडोल हुँदै गएका छन् । त्यसैगरी नेपा...

जनशक्ति र साधनस्रोत अभावले खानी उत्खनन्मा समस्या

काठमाडौं । नेपालको खानी क्षेत्रलाई विश्वसमुदायले आँखा लगाइरहेको छ । तर, नेपालका राजनीतिक दल र तिनका शीर्ष नेताहरुले न त खानी उत्खनन् गर्न पहल गरेका छन् न त खानी भएको ठाउँको पहिचान गर्न ध्यान दिएका छन् । खानी तथा भूगर्भ विभागले खानीको पहिचान गरी उत्खन...

संघीय मन्त्रालयमा सरुवाको लागि कर्मचारीको जात्रा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा यतिबेला कर्मचारीहरुको जात्रा सुरु भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ महिनाभित्र कर्मचारीहरु सरुवा गरिसक्नुपर्ने हुन्छ । तर, मन्त्रालयको नियमबिपरीत विभिन्न दल निकट कर्म...

विद्युत प्राधिकरणमा दीपक भट्ट र कुलमानको सेटिङ नमिल्दा भाँडभैलो

काठमाडौं । पछिल्लो समय विभिन्न सरकारी निकायमा दीपक भट्ट कसरी हाबि हुँदैछन्,उनले भनेको नमाने कर्मचारी उपर कारवाही गर्ने देशका प्रधानमन्त्री,मन्त्रीहरुकै कसरी दुरुपयोग हुँदैछ,सानो उदाहरण बुझ्न नेपाल विद्युत प्राधिकरणका पछिल्ला फण्डाहरु केलाए पुग्छ । डे...

कस्ता व्यक्ति बन्दैछन् सर्वाेच्चको न्यायाधीश

काठमाडौं । हजारौं मुद्धाको चाङ रहेको सर्वोच्च अदालतमा ४ न्यायधीश पद रिक्त छ तर र न्यायपरिषद् निर्णय विहिन छ । सर्वाेच्च होइन अहिले उच्च अदालतका न्यायधीश नियुक्तिमा केन्द्रित छ । अब छिट्टै नै विश्वम्भर श्रेष्ठ र प्रकाश कुमार ढुङ्गनाहरु घर जाँदैछन् । अ...

२६औं मुख्यसचिवमा भट्टराई कि अर्याल ?

काठमाडौं । यही भदौ १५ पछि मुख्यसचिव लिलादेवी गड्तौला उमेर हदको कारण अवकास प्राप्त हुँदैछिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठलाई छाडेर कनिष्टलाई महिलालाई प्राथमिकता दिएर गड्तौलालाई मुख्य सचिव बनाएका थिए । त्यतिबेला प्रधानमन्त्री ओलीले वरिष्ठ सच...