मन्त्री र सचिवको पानी बाराबारहुँदा सेटिङ्ग फस्टाउँदै

काठमाडौं । बिसौंचोटि मन्त्री बनेका श्रम तथा सामाजिक सुरक्षा मन्त्री सरदसिंह भण्डारी पछिल्लो पटक आएर विवादमा फसेसँगै कर्मचारीहरुसँग रुष्ट बन्न पुगेका छन् । पहिला मन्त्री र सचिवको समन्वयकार्य भूमिकाहुँदा एउटै सेटिङ्गमा काम हुने गरेको थियो भने पछिल्लोपट...

कम्पनी रजिष्ट्रारमा कर्मचारीहरुको चाँदीकटाई

काठमाडौं । आर्थिक वर्षको अन्त्यसँगै कम्पनी रजिष्ट्रार कार्यालयका सर्भरले काम नगरेको भन्दै सेवा नै ठप्प जस्तै भएको छ । कतिपय बन्द अवस्थामा रहेका र कतिपयले नविकरण नगरेका उद्योग र कम्पनीहरुलाई असार मसान्तसम्म ९० प्रतिशत छुटमा नविकरण गर्न पाउने व्यवस्था ...

काण्डैकाण्डमा फसेका मन्त्रीहरुको नालीबेली, मन्त्री मण्डल फेरबदल कि सत्ता परिवर्तन

काठमाडौं । कांग्रेस र एमालेको सरकार बनेको वर्षदिन भइसक्दा पनि निर्वाध रुपले कुनै पनि काम सम्पन्न हुन सकेन । मन्त्री र सांसदहरु पनि यो या त्यो बहानामा विवादमा पर्दै गएका छन् । उर्जामन्त्री दीपक खड्का नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्द...

विभाग पंगु बन्दा राजश्व छली गर्नेहरु मालामाल

काठमाडौं । राजश्व अनुसन्धान विभागमा महानिर्देशक पद रिक्त भएको पनि दुई हप्ता पुग्न थालेको छ । तत्कालीन महानिर्देशक चण्डी घिमिरे अवकास प्राप्त भएपछि उप–महानिर्देशक तथा प्रवक्ता कृष्ण कुमारी श्रेष्ठलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको छ । आर्थिक ...

कमिसन नदिए अर्कोपटक सरकारी कार्यालयमा कामै नपाइने

काठमाडौं । आर्थिक वर्ष (आब)को अन्त्यसँगै सरकारी कार्यालयहरुमा लेखाफाँटका कर्मचारीहरुमा चेक काट्ने र भुक्तानी गर्ने चटारो ‘सोह्रश्रादको पुरोहित’झैं चलिरहेको छ । लेखाफाँटका कर्मचारीहरुको त्यो चटारो आज रातिसम्म चलिरहने छ । राष्ट्रिय गौरवका आयोजनादेखि स–...

गुप्तचरको डिआईजी बन्न करोडौंको चलखेल

काठमाडौं । आखिर गुप्तचर न हो, गोप्य रुपमा आफू जहाँ गयो त्यहीँ सम्पत्ति जोड्ने कांग्रेसको पार्टी कार्यालय र संसदीय दलको रिपोर्ट चोरी गर्दागर्दै स्व. पुरुषोत्तम बस्नेत २०६२÷६३ सालमा संसदीय दलमा निषेध गरेका भूमि पाठक गुप्तचरको डिआइजी बन्ने दाउमा छन् । ग...

किन हटाए अर्थमन्त्री पौडेलले त्यो फाइल ?

काठमाडौं । सरकार कतिसम्म भ्रष्टाचार गर्दैछ भन्ने कुरा असारे खर्च र उपलब्धिहीन सडक पिच हो । असार २० गतेसम्म १ खर्ब ३७ अर्ब ९० करोड ५८ लाख खर्च भएको छ । यो कुल बजेटको ७.४१ प्रतिशत हो । आर्थिक वर्षको अन्त्यमा सरकारका प्रत्येक योजना यसरी नै प्रस्तुत हुने...

कांग्रेस–एमाले सरकारको यो रुप

काठमाडौं । कांग्रेस एमाले सरकारको असारे विकाशसँग बजेटको विनाश भएपछि सरकारको परिचय खस्किँदै गएको छ । राज्यको लगानीबाट बनेका चार उद्योग बिक्रीमा राखेको छ । यो सरकारको काम हेर्दा डरलाग्दो अवस्था छ । उद्योगीले कर नतिर्ने, होलसेल व्यापारीले दिनदिनै मूल्य ...

उपनिर्वाचन रूपन्देही–३ मा किन भयो ढकालको चर्चा

काठमाडौं । भ्रष्टाचार र कुशासनको पर्खाल चिर्ने रास्वपाका सभापति आफंै सहकारी ठगीमा फसेपछि कार्तिक १७ गते हुने रुपन्देही ३ को उपचुनाव जेलबाटै निरीक्षण गर्ने भएका छन् । रवि लामिछानेले रूपन्देही क्षेत्र नम्बर ३ मा सागर ढकाललाई उम्मेदवार बनाइँदैछ । सागर त...

एमालकोे झोले शब्द किन भयो फल्प

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले म चौकीदार भन्ने प्रचार गर्दा व्यापकता पाएको थियो । पछिल्लो पटक नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफ्नै लहडमा म झोले हुँ भन्ने शब्द बोलेपछि आम कार्यकर्ताहरु पनि झोले भन्न थाले । राजनीतिक...