पैसा खाने आरजु, धरौटी राख्ने ज्वाइँ

काठमाडौं । केपी ओलीका विश्वास पात्र गोकुल बास्कोटाबाट सुरु भएको सेक्युरिटी प्रेस खरिद र टेरामुक्स प्रकरण एउटा गुमनाम अर्को चर्चामा किन आयो ? धेरैले त्यो कुरा खोजेकै छैनन् । मोहन बस्नेत चुनावी सरकारको समयमा सञ्चारमन्त्री थिए माओवादी र कांग्रेसको गठबन्...

निकुञ्ज भित्र रहेको जिल्ला सदरमुकाम ‘धुञ्चे’ पुग्दा

असार महिनाको तेस्रो साता काठमाडौं बाहिर जाने मौका मिलेको छ । नुवाकोटको सदरमुकाम विदुरमा ३ दिने जलवायु उत्थानशिल क्षमता अभिवृद्धि कार्यशाला सञ्चालन गरिएको थियो । यो कार्यशाला स्थानीय सरकार, प्राकृतिक स्रोतमा आधारित महासंघ, स्थानीय समुदायहरुकालागि आयोज...
ananta gurung

सुरुचीको शासनले अपराध बढायो

दलका शीर्ष नेताहरु सुशासनको कुरा गरी कहिले पनि थाक्दैनन् । आफै सत्ता बाहिर हुँदा सुशासनको दुहाई दिन्छन अनि सत्ता पुगेको दिनदेखि नै त्यसलाई भुलेर एक पछि अर्को कुशासनको नमुना पेश गर्दछन् । अहिले पालैपालो सत्तामा पुगेर पटक पटक नेपालका प्रधानमंत्री बन्ने...

शैक्षिक माफियाकै कारण ‘गरीब तथा जेहेन्दार’ विद्यार्थी अलपत्र

रामचन्द्र बस्नेत माध्यामिक शिक्षा परीषद्ले (एसईई) को नतिजा सार्वजनिक गरेसँगै निजी कलेजहरुको दशैं सुरु भएको छ । निजी रुपमा सञ्चालित ठूला–ठूला लगानीका कलेजहरुले राम्रो नतिजा ल्याउने विद्यार्थी आफूतिर तान्नको लागि तडकभडक गर्न थालेका छन् । महंगा कलेजहरु...

संघीय निजामती ऐन आएपछि कर्मचारीलाई केही राहात महसुस गरेका छन् तर,ऐन परिर्माजन गर्नुपर्ने आवश्यकता रहेको छ

(आधिकारिक ट्रेड युनियनका अध्यक्ष भोलानाथ पोखरेल) लामो समयपछि प्रतिनिधि सभाबाट निजामती सेवा विधेक पास भएको छ । उक्त ऐनको सेरोफेरोमा आधिकारिक ट्रेड युनियनका अध्यक्ष भोलानाथ पोखरेलसँग तामाकोशी सन्देशले गरिएको कुराकानीको अंशः ० लामो समयपछि प्रतिनिधि ...

कर्मचारी विधेयकले सभापति पद धरापमा

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले चलाखीपूर्ण ढंगले निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित गरेका छन् । प्रनिधि सभाबाट विधेयक पारित भएपछि बल्लतल्ल समितिका सदस्यहरुलाई ‘कुलिङ पिरिएड’ नभएको जानकारी पाए । जब कि समितिका सभापति खत...

विभागको महानिर्देशक बन्न करोडौंको चलखेल

काठमाडौं । राजश्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरे अस्ति असार १४ गते उमेरहदको कारण जागिरबाट अवकास भएका छन् । अवकास भएसँगै घिमिरेले विभागबाट मात्रै करिव ५० करोड हाराहारी असुलेर विदा भएको स्रोतले उल्लेख गरेको छ । महानिर्देशक घिमिरेले अस...

‘रक्षक नै भक्षक’ भएपछि श्रम मन्त्रालय सधैं बदनाम

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालय पछिल्लो समयमा बद्नाम हुन पुगेको छ । सर्वसाधारणको लागि जतिबेला पनि ढोका खुल्ला रहेको मन्त्रालयभित्र २ बजे अगाडि छिर्न बन्देज लगाएपछि मन्त्रालय आलोचित बन्न पुगेको छ । श्रममन्त्रालयमा अस्ति साँझ बसेको...

सशस्त्र प्रहरीमा गृहको हस्तक्षेप बढ्दो

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालभित्र पछिल्लो समय पावर र शक्तिको भरमा चल्न थालेको छ । संरचनागत मर्यादा विपरीतका गतिविधि हुँदै आएका छन् । सोर्सफोर्स हुने र नहुनेकोबीच भिन्नता त्यतिकै बढेको छ । त्यसमा गृहमन्त्रालयको बढी हस्तक्षेप हुने गरेको छ । सरुवा...

निजामती ऐनले नासुहरुको कन्तबिजोग

काठमाडौं । संघीय निजामती ऐन प्रतिनिसभाबाट अस्ति आइतवार पारित भएको छ । प्रतिनिधि सभाबाट पारित भएको संघीय निजामती ऐन राष्ट्रिय सभाहुँदै राष्ट्रपति कार्यालयमा पठाउने तयारी हुँदै छ । प्रतिनिधि सभाबाट पारित भएको निजामती ऐन राष्ट्रिय सभाबाट पनि पारित हुँदै...