राज्यद्वारा पत्रकारमाथि आक्रमण, संगठनहरु गुमनाम
काठमाडौं । पत्रकारहरुलाई राज्यले चौथो अंगको रुपमा मान्यता दिँदै आएको थियो । तर, पछिल्लो समयमा आएर पत्रकारिता क्षेत्रलाई बेवास्ता गर्न थालेको पाइन्छ । किन कि पत्रकारहरुले समाचार लेखेकै भरमा प्रहरीको निगरानी र अदालतको कठघरामा पुग्नेपर्ने भएको छ । पत्रक...

