प्रचण्डलाई प्रधानमन्त्री बन्ने हतारो

काठमाडौं । पद र कुर्सी बाहेक टिक्न नसक्ने माओवादीका अध्यक्ष पुष्पकमल दाहलको स्वभावले नेपालको बामपन्थी आन्दोलन प्रतिको जनमत घट्ने भएको छ । एमालेको आलोचना गर्दा प्रम केपी ओली सैली जोडिन्छ भने प्रचण्डको पिपल पाते रुपले गर्दा माओवादी ध्वस्त बन्दै गएको छ ...

प्रचण्ड, देउवा र ओलीको फाइल खुल्ने खतरा

काठमाडौं । मिजास कडा, व्यवहार लोभी र सोच दम्भको खानि भएर नै दुई ठाउँबाट चुनाव हार्दापनि तत्कालीन समयमा अध्यक्ष्य प्रचण्डले सभासद बनाउँदाको फल माधव नेपालबाट भोगेका थिए । ललिता निवास प्रकरणमा ऐन परिवर्तन गराए बापत विष्णु पौडेलले आठ आना घडेरी उपहार पाए ...

निजामती ऐन जस्तै प्रहरी र शिक्षक ऐनमा उस्तै ताल

काठमाडौं । ५८ वर्ष उमेर हदबाट अवकास लिएको भोलि पल्ट संवैधानिक आयोग र कुटनितिक नियोगमा नियुक्ति खानेहरुको स्वाथ्र्य समूहले निजामती विधेयकले झट्का दिएको छ । दुई वर्षे कुलिङ पिरियड राख्न नहुने भन्दै उच्च तहका कर्मचारीहरुले प्रधानमन्त्रीलाई दबाव दिएका थि...

ठूला दलको घमण्डले सरकार धरापमा पर्ने खतरा

काठमाडौं । केही स्वतन्त्र सांसदसहित गत वर्ष असार अन्त्यमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा बनेको सरकारले एक वर्ष पार नगर्दै सहयात्रीको साथ पाउन छाडेको छ । कांग्रेस ८८, एमाले ७८ जसपा १२, लोसपा ४, जनमत ६ नागरिक उन्मुक्ती ४ गरी एक सय ९२ सासदको साथ पाए...

देउवाको भनाइले रास्वपा पार्टी अलमलमा

काठमाडौं । “मानव हत्याको आरोपमा जेल परेका महमद आफ्ता आलमलाई जेल मुक्त गर्छु । म बोलेपछि काम पुरा हुन्छ ।” रास्वपाका उपसभापति पुर्न बहादुर खड्काले पार्टी सभापति शेर बहादुरसँग भेट गराउँदा वाग्लेलाई भनेको शब्द हुन् यी ? देउवाको आसय र रास्वपाका सभापति रव...

एमालेमा भावि अध्यक्ष को ?

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको ११औं महाधिवेशनको रन्को शुरु हुन थालेको छ । नवौं र दशौं महाधिवेशनबाट अध्यक्ष भएका केपी शर्मा ओली यतिबेला अरुलाई देखाएर आफ्नो मुखको स्वाद फेर्दै छन् । पूर्वराष्ट्रपति विद्या देवी भण्डारीलाई एमाले पार्टीमा आउन खोज्दा...

टोखा हुँदै विदुर तर्फको यात्रा

आजभोली दोलखा र काठमाडौंको वाहेकको यात्रा कम नैं भैरहेको छ, मेरो । विगतमा धेरै जिल्ला पुग्ने अवसर मिलेको थियो । तथापी अहिले त्यो अवसर आक्कल झुक्कल आउने गरेको छ । यस पटक नुवाकोट र रसुवा तिरको यात्राको चाँजोपाँजो समुदायमा आधारित वन सहजकर्ता सञ्जाल नेपाल...
ananta gurung

उचित विकास नै उत्तम निकास

दलहरुले नेपाल राष्ट्रलाई चुर्लुम्मै ऋणमा डुबाएका छन् । ऋण कसरी के को कमाईले तिर्ने भन्ने गम्भिर समस्या मुलुकमा उत्पन्न भएको छ । एक पैसा आम्दानी नहुने फाल्तु परियोजनाहरुमा दलका शीर्ष नेताहरुले ऋणमा लिएको पैसा लगानी गरेको हुँदा राष्ट्रको आम्दानी होइन ख...

बजेटले समेट्न नसकेको आयात घटाउने र आन्तरिक उत्पादनको पाटो

सरकारले बजेट सार्वजनिक गरिरहँदा आयव्यय र खर्चको प्रतिवेदन सार्वजनिक गरेपनि खर्च गरेर मुलुकको आन्तरिक उत्पादन बढाउन र आयात घटाउनका लागि प्राथमिकता दिइएको पाइएन । विगतका बजेटहरू झैँ यसपटकको बजेट पनि मुलुकका लागि त्यति फलदायी देखिँदैन । अझ बजेट कार्यान्...

भूमाफियाको भुँमरिमा मन्त्री अधिकारी

काठमाडौं । भूमि, सहकारी तथा गरिवी निवारण मन्त्रालय सम्हालेका एमाले नेता बलराम अधिकारीले भूमिहीन किसानहरुलाई बसोबासको व्यवस्था मिलाउनुपर्नेमा उल्टै भूमाफिया र विचौलियाहरुसँग मिलेमतो गरी आर्थिक लाभ लिँदै आएको स्रोतले उल्लेख गरेको छ । अधिकारी भूमिमन्त्र...