दुई सिमेन्ट उद्योग कबाडीमा परिणत

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट र हेटांैडा सिमेन्ट उद्योग बन्द भइसकेको छ । यी दुई सिमेन्ट उद्योगहरुमा उदपुर सिमेन्ट उद्योग पूर्ण रुपमा बन्द भएको छ भने हेटौंडा सिमेन्ट उद्योगी पनि त्यहीं अवस्थामा गुज्रिइरहेको छ । ब्यापक राजनी...

भण्डारीको चर्चाले एमालेमा किन हुन्छ खैलाबैला

(रामचन्द्र बस्नेत) नेकपा एमालेभित्र पूर्वराष्ट्रपति विद्या भण्डारीको आगमनको चर्चाले एमालेभित्र टिकाटिप्पणी हुन थालेको छ । टिकाटिप्पणी सँगै पूर्वराष्ट्रपति भण्डारी पनि एमालेको नेतृत्व सम्हाल्न तयार रहेको देखिन्छ । भण्डारीको यो कदमले गर्दा नेपाली राजन...

संघीय निजामती ऐन नआउनुमा कर्मचारी संगठनका नेताहरु बाधक

सरकारी सेवा संरचनाभित्र भएको विकृति र बिसङ्गतिको बारेमा कर्मचारीहरूकै सहभागिता मौन रूपमा स्वीकारिएको देखिन्छ । दल–निकट जालमा फसेका सम्पूर्ण निजामती सेवा प्रणालीविरुद्ध खुला रूपमा आवाज उठाउँदै आएका एक चर्चित कर्मचारी हुन् – पशुपति पोखरेल । उनै पोखरेलल...

हाइड्रोपावर कम्पनीहरु जोखिममा, मन्त्री खड्का रमिते

काठमाडौं । सरकार र राजनीतिक दलहरुको खिचातानीले कतिपय उद्योगहरु अलपत्र परिराखेका छन् । नेपाल सरकारको स्वामित्वमा आउनुपर्ने निजी रुपमा सञ्चालित कतिपय उद्योगहरु आउन सकेका छैनन् । त्यसले निजी क्षेत्रबाट सञ्चालित उद्योग र हाइड्रोपावर कम्पनीहरु अहिले अलपत्...

अशोककै कारण उपत्यकावासी ‘काकाकूल’ बन्दै

काठमाडौं । वर्षा याम सुरु भएसँगै गत आइतवारदेखि मेलम्ची खानेपानी आयोजनाले उपत्यकावासीलाई दिँदै आएको खानेपानी वितरण गर्न छाडेको छ । एकाएक खानेपानी वितरण रोकिए पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले सूचना सार्वजनिक गरेको छैन । एकातिर मेलम्चि...

भण्डारी र उत्प्रेतीको मिलेमतोमा ४५ करोड झ्वाम

काठमाडौं । सरकारले विभिन्न आयोजनादेखि विभाग र कार्यालयका कर्मचारीहरुलाई तालीम र गोष्ठी, सेमिनार गराएर राज्यलाई अर्बौं रुपैयाँ भार थप्ने काम गर्दै आएको छ । आर्थिक वर्षको अन्त्य सुरु भएपछि बजेट सिध्याउन अधिकांश कर्मचारीहरु स्टाप कलेजमा तालीम लिने नाममा...

वैरोमा कर्मचारीको सेटिङ धन्दा फास्टाउँदै

काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै वैदेशिक रोजगार विभागमा ठगिका घटनाहरु बढिरहेका छन् । तर, सो ठगीका घटना बढेपछि उजुरी उपरको सुनुवाइ भने भएको पाइँदैन । एकातिर वैदेशिक रोजगार विभागका कर्मचारी, म्यानपावर कम्पनीका सञ्चालक र वि...

टेलिकम काण्डमा कसैलाई कारबाही, कसैलाई उन्मुक्ति

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलेको तुलनामा अहिले आएर दिनप्रतिदिन भ्रष्टाचारका मुद्दा विशेष अदालतमा दायर गर्न थालेको छ । सो मुद्दा दायर गर्दा ‘कसैलाई लाखा कसैलाई पाखा’, पार्ने काम गर्दै आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्यु...

कुनै कर्मचारी संगठनमा गुटैगुट, कुनैमा सिला खोज्नुपर्ने

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायत पुराना राजनीतिक दलभित्र विकृति, विसंगति झागिँदै गएपछि नेता र खाँटी कार्यकर्ताबाहेक अन्य सर्वसाधारण भोटरहरुले पार्टीको विकल्पमा नयाँ पार्टीहरु रोज्न थालेका थिए । ती पार्टीहरु पनि नेताहरुकै ...

कति झुक्याउने असारे विकासको नाममा जनता

असारको अन्तिमसाता आइपुग्दा विकासको चटारो नेपालभर नै हुने गर्दछ । यसो हुनुको पछाडि आर्थिक लाभको स्वार्थ स्पष्ट देखिन्छ । आर्थिक लाभको स्वार्थ नहुने हो भने बजेट सक्ने र हतार हतारको विकासको काम गर्ने परिपाटीको सुरुवात हुने थिएन । नेपालमा असारे काम र बजे...