राजस्व अनुसन्धान विभागको महानिर्देशकमा अब को ?
काठमाडौं । प्रधानमन्त्री मातहतमा रहेको राजस्व अनुसन्धान विभागमा तस्कर र माफियाहरु हाबि भएपछि राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरे तस्कर र माफियाको जालमा परेका थिए । तिनै माफिया र तस्करहरुको जालमा परेर पुस्तौं पुस्तालाई कमाई गरिरहेक...

