न्यायपरिषद् घेरामा अर्जुन र खुसीराम
काठमाडौं । चुनाव जितेपछि कतिपय नेताहरु भुईंमा न भाडाँमा भने जस्तै हुने गरेका छन् । इट्टाभट्टामा जिउँदो मान्छे जलाएर प्रजातन्त्रको रक्षा गर्ने आफताब आलमलाई निर्दोष ठान्ने उच्च अदालत जनकपुर इजलासका अर्जुन महर्जन र डाक्टर खुसीराम थारु न्यायपरिषद्मा तानि...

