श्रममन्त्रालयमा सचिव कर्णको आतंक
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालय विगत लामो समयदेखि विवादमा पर्दै आएको छ । नेपालीहरुलाई वैदेशिक रोजगारीमा पठाउने नाममा हुने गरेका ठगीका विभिन्न घटनाले गर्दा मन्त्री र सचिवहरु विवादमा तानिने गर्दछन् । तर, श्रम, रोजगार तथा सामाजिक सु...

