सर्वसाधारण जनता लुट्दै औषधी व्यवसायीहरु

काठमाडौं । उपभोक्तालाई सस्तोमा औषधि उपलब्ध गराउने दायित्व बोकेका औषधि व्यवसायीहरु अहिले औषधिको ‘मूल्य बढाउनु पर्ने ’ माग राखेर आन्दोलनमा उत्रिएका छन् । रमाइलो कुरा त के छ भने, कहिल्यै मिलेर बस्न नसक्ने औषधि उत्पादक संघदेखि औषधि आयातकर्ता, औषधि व्यवसा...

राज्य व्यवस्था समितिको जथालमा संघीयमन्त्री

काठमाडौं । एकातिर प्रधानमन्त्री,राज्य व्यवस्था समितिका सभापतिकै पेलान,अर्काेतिर मन्त्रालयकै कर्मचारीहरुले अटेरी गरेपछि तेहोरो पेलानमा छन्,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता । अहिले मन्त्रालयमा निर्वाचन आयोगबाट ल्याइएका सचिव छन्,...

प्रेम राई र मुख्यसचिवको निशानामा माधव नेपाल

काठमाडौं । दलहरुको सरकार फेरिएसँगै सरकारले कर्मचारी फेर बदल गर्ने गरेको छ । सरकारले आ–आफ्नो पार्टी नजिकका कर्मचारीहरुलाई आ–आफ्नो मन्त्रालयमा सरुवा गरेर ल्याएता पनि मन्त्रीले चाहे अनुसारको काम कर्मचारीले गर्ने गरेका छैनन् । कतिपय कर्मचारीहरु आफ्नो स्व...

यस्तो छ यातायात कार्यालयका कर्मचारीको आम्दानी

काठमाडौं । कार्यालय सहयोगीलाई अगाडि सारेर घुस खाने एक हाकिम अख्तियारको फन्दामा परेका छन् । यद्यपि क्यासमै घुस खाँदै आएका ती हाकिम यस पटक पनि उम्केको माछो ठूलोझैं हुने स्थिति रहेको छ भन्छन्,उनलाई चिन्ने जान्नेहरु । खासमा कार्यालय सहयोगीको काम कोठा ...

नयाँ शक्तिमा लाजको पसारो

काठमाडौं । सत्ता र शक्तिको अनुभव भएर के गर्ने ? ठूलो भीडबाट रातारात करोडौं खर्च विज्ञापन गरेर दशरथ रङ्गशालाबाट जन्माइएको डा. बाबुरामको नयाँ शक्ति कहिले मधेसीसँग मिसेको छ, त अहिले जनतामा अलपत्र छ । पार्टी स्थापनाको दसौं वर्षमा प्रवेश गर्दाको क्षणमा डा...

स्वर्गीय गणेशमानको धज्जी उडाउँदै मन्त्री प्रकाशमान

काठमाडौं । नेपाली कांग्रेसबाट उपप्रधान मन्त्रीसहित शहरी विकासमन्त्री बनेका प्रकाशमान सिंह केही महिना अगाडि देखि विवादमा पर्दै आएका छन् । मन्त्री सिंहले शहरी विकास मन्त्रालय सम्हालेसँगै भ्रष्यटाचार र विकृतिमा लिप्तहुँदै गएको आरोप लाग्उन थालेको छ । बजे...

प्रधानमन्त्रीको नजरमा नपर्दा अलपत्र परे सह–सचिव डण्डुराज घिमिरे

काठमाडौं । अहिलेका गृह सचिव गोकर्णमणि दुवाडीकै नियति भोग्दैछन्,एक सहसचिव । बरिष्ठताका हिसाबले पहिलो नम्बरमा परेर पनि तारान्तार सरकार प्रमुख केपी शर्मा ओलीबाट पेलानमा पर्दा उनी बढूवाबाट छुट्दै आएका थिए । पाँचौ पटकसम्म पनि बढुवामा छुट्दै आएका गोकर्णमणि...

बाम एकताको सूत्रधार विद्या

काठमाडौँ । एमालेको उपाध्यक्षबाट राष्ट्रपति भएकी विद्या भण्डारी पार्टीमा क्रियाशील हुँदा अध्यक्ष केपी ओलीलाई छटपटी भएको छ । मानव तस्करदेखि भ्रष्टाचारका ठूलाठूला योजनामा फस्दा पनि आफ्नै दोस्ती प्रेम राई मार्फत जोगिएका ओलीले चलाएको एकद्वारको शासनबाट कार...

पत्रकार महासंघको काम ?

काठमाडौं । चुनाव जित्न व्यवसायिक हितका एजेन्डा सम्झनालायक बनाउने प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरलाई पत्रकार दिलभूषण पाठकले कांग्रेसकी डा.आरजु राणा र उनका पुत्रको बारेमा दिएको समाचारको प्रतिकार गर्ने समय जुरेको छ । जुनबेला नेपाली पत्रकारिताक...

अग्निसँग साटियो संसदको अवरोध

काठमाडौँ । नेकपा एमालेका सुशील प्याकुरेलहरूको मानव अधिकारले माओवादी नेता अग्नि सापकोटालाई काभ्रेका कृष्णकुमार लामाको हत्यासँग जोडेर शान्ति प्रक्रियाका बाँकी कामभन्दा फरक ढङ्गले हत्या आरोप लगाएर सर्वोच्चमा मुद्दा दायर गरियो जबकि त्यो द्वन्दकालीन मुद्द...