प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा नाटक मञ्चन गर्दै लिए विश्वासको मत

काठमाडौंं । पाँचदलीय गठबन्धन सरकार पाँच महिना पुरा नहुँदै भत्किएर पुनः कांग्रेस–एमाले मिलेर नयाँ सरकार बनेको छ । त्यसको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । प्रधानमन्त्री ओलीले दुई तिहाई बहुमतसहित विश्वासको मत लिएका छन् । तत्कालीन माओवा...