जेनजी प्रदर्शनका क्रममा लुटिएका मालसामान फिर्ता गर्न संघीय संसद् सचिवालयको आग्रह

काठमाडौं । संघीय संसद् सचिवालयले जेनजी युवाको प्रदर्शनका क्रममा लुटिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ । संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले सूचना निकालेर सामान फिर्ता गर्न भनेको हो । ‘प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोन...

युनिटी कप टी–२० सिरिजका लागि वेस्ट इन्डिजविरुद्ध नेपाली टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी–२० सिरिजका लागि टिमको घोषणा गरेको छ । क्यानले सेप्टेम्बर २७, २९ र ३० मा युएईको शारजाह क्रिकेट स्टेडियममा हुने सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिम घोशान गरेको...

भारतको झारखण्डमा माओवादी नेता सुरक्षाकर्मीसँगको मुडभेडमा मारिए

काठमाडौं । भारतको झारखण्डमा एक करोड इनाम राखिएका माओवादी नेता सुरक्षाकर्मीसँगको मुडभेडमा मारिएका छन् । भारतीय मिडियाका अनुसार झारखण्डको हजारीबाग जिल्लामा भएको मुठभेडमा माओवादी नेता सहदेव सोरेनलाई मारेको दाबी सुरक्षा बलले गरेको छ । भाकपा माओवादीको ...

काभ्रेपलाञ्चोकको सरकारी कार्यालयद्वारा आफ्ना सेवालाई नियमित गर्ने तयारी

काठमाडौं । हालैको जेनजी आन्दोलनका क्रममा काभ्रेपलाञ्चोकको क्षतिग्रस्त सरकारी कार्यालयद्वारा आफ्ना सेवालाई नियमित गर्ने तयारी गरेका छन् । क्षतिग्रस्त प्रहरी कार्यालय तथा स्थानीय तहले वैकल्पिक व्यवस्थापन गरी सेवा नियमित गर्न लागेका हुन् । बनेपामा र...

झापा इनर्जी लिमिटेडले आजसम्म आईपीओमा आवेदन दिन सकिने

काठमाडौं । झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)मा आवेदन दिने समय थप गरेको छ । कम्पनीले भदौ २९ गतेसम्म मात्र आवेदन दिने समय दिएको थियो । तर जेनजीको आन्दोलनका कारणले गर्दा कम्पनीले आवेदन दिने समय एक दिन थप गरेको हो । कम्पनीको ...

नेपालमा विभिन्न कार्यक्रम आयोजना गरी १५औं अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ । रेडपाण्डा नेटवक सहयोग तथा हिमाली संरक्षणमञ्च ताप्लेजुङको सहजीकरणमा साताव्यापी १५औं अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको हो । रेडपाण्डाको बासस्थान नजिकै रहेको वि...

हुम्लामा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा

काठमाडौं । टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्लाको चङ्खेली गाउँपालिकामा चौथो जेनेरसन (फोरजी)सेवा सञ्चालनमा आएको छ । हुम्लाको दक्षिणी क्षेत्र ताँजाकोट, अदानचुली र सर्केगाड गाउँपालिका तथा मुगुको सोरु गाउँपालिकासहित बाजुरा र मुगु आसपासका सबै...

कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१३ कालाखोला बगर र जैमिनी नगरपालिका बेलबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको हो । पहिरोका कारण उक्त खण्डमा या...

अन्तरिम सरकारका तीनजना मन्त्रीको शपथ ग्रहण समारोह आज बिहान साढे ११ बजे हुने

काठमाडौं । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरुको शपथ आज बिहान साढे ११ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय स्रोतले शपथ ग्रहणको समयबारे जानकारी दिएको हो । शपथ ग्रहण समारोह शितल निवास परिसरमा टेन्टमुनि हुनेछ । अहिले टेन्ट राख्ने काम भइ...

श्रेष्ठको रास्वपा छोड्ने घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ सुमना श्रेष्ठले पार्टी छोड्ने घोषणा आफ्नो ह्वाट्स एप ग्रुपमार्फत् जानकारी गराएकी छिन् । आईतबार बिहान रास्वपा केन्द्रीय सदस्यहरूको ह्वाट्स एप ग्रुपमा उनले यस्तो घोषणा गरेकी हुन् । पूर्व शिक्ष...