जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको निधन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको निधन भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा सरकारले सो जानकारी दिएको हो । प्रधानमन्त्री कार्यालयका अनुसार आन्दोलनकारीतर्फ ५९ जनाको मृत्यु भएको छ भने प्रहरीतर्फ ३ जनाको निधन...

जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारलाई १० लाख रुपैयाँ दिने सरकारको घोषणा

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई १० लाख रुपैयाँ दिने सरकारले घोषणा गरेको छ । आज सिंहदरबारमा पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ दिने निर्णय गरेको नेपाल सरक...

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । आईतबार सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेकी हुन् । त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् । ...

आईजीपी खापुङको कमाउने तिर ध्यान

काठमाडौं । प्रहरीका आइजीपी चन्द्र कुबेर खापुङलाई प्रधानमन्त्रीले आफ्नै गृह जिल्ला तेह्रथुमको भएको हिसाबले आइजीपी बनाउन पहल गरेका थिए । दीपक थापासँगैका अन्य ब्याजी प्रहरीहरु भएतापनि अरुले नियुक्ति पाएनन् । खापुङ अदालतमा मुद्दा लडेर नियुक्ति खाँदा ...

भौतिकको सरुवामा अर्बौंको चलखेलसँगै महानिर्देशक जैशी हाबि

काठमाडौं । एमालेबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका देवेन्द्र दाहालले एक वर्षे कार्यकाल पार गरिसक्दा पनि पूर्वाधारका कामहरुसमयमा सम्पन्न गर्न सकेका छैनन् । सचिवालयका कर्मचारीदेखि मन्त्री र पीएको काम कर्मचारी सरुवा गर्ने र ठेक्का पट्टा ह...

वैदेशिक रोजगार विभागमा सेटिङ अख्तियार रमिते

काठमाडौं । लोसपाको पार्टीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरदसिंह भण्डारीलाई हटाएर सर्वेन्द्रनाथ शुक्लालाई मन्त्री बनाउने हल्ला चलाएको थियो । त्यो हल्ला चलेको पनि करिव तीन महिना हाराहारी हुन थालेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले ...

अर्यालको सपना चुकनाचुर

काठमाडौं । कांग्रेस र एमाले सरकारले विकास निर्माण र सुशासनको काम गर्नेभन्दा पनि कर्मचारी सरुवामै दिन बिताइरहेको छ । कांग्रेस–एमाले सरकारले १५ महिनाको कार्यकालमा कर्मचारी सरुवा बढुवा र कमाउधन्दामा समय बिताएको थियो । उता, तत्कालीन मुख्यसचिव सह–सचिव ...

मालपोतमा न्यौपाने र खड्को गिद्देनजर

काठमाडौं । भूमि सुधार तथा अभिलेख विभागले आगामी असोज १५ गतेभित्र देशैभरिका सबै मालपोत कार्यालयका खरिदा, नासु, शाखा अधिकृत र उपसचिवहरु दुई वर्ष मालपोत कार्यालयमा बसेकाहरुलाई सरुवा गर्ने तरखर गरिराखेको छ । तर, मालदार मालपोत कार्यालयहरुमा एउटै कर्मचार...

अग्रिम टिकट बुकिङ खोल्ने विषयमा छलफल सुरु

काठमाडौं । दशैँका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयबारे सरकार र सरोकारवाला पक्षबीच छलफल सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा केही बेरअघि छलफल सुरु भएको हो । मन्त्रालयका सचिव केशव शर्माको पहलमा यातायात व्यवस्था विभाग, ट्राफिक प्...

रुसमाथि कडा प्रतिबन्ध लगाउन नेटो देशलाई ट्रम्पको पत्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै नेटो देशहरू र विश्वलाई पत्र पठाएर रुसमाथि ठूला प्रतिबन्धहरू लगाउनुपर्ने बताएका छन् । ट्रम्पले रुसमाथि कडा प्रतिबन्धहरू लगाउन तयार रहेको उल्लेख गर्दै यसका लागि सबै नेटो देशहरूले रुसबाट तेल किन्न बन्...