शान्तिपुर्ण समाधानको स्वागत गर्दै अमेरिकाको राष्ट्रपति पौडेल र युवा नेताहरूको प्रशंसा
काठमाडौं । अमेरिकाले जेनजी आन्दोलनका क्रममा भएका दुखद घटनाहरूपछि शान्तिपुर्ण समाधानको स्वागत गरेको छ ।
काठमाडौंस्थित अमेरिकी दुताबासले आइतबार बिहान लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा ग...

