राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई पक्राउ गर्न देशभर माग
काठमाडौं । मंगलबार देशभर भएको विध्वंसको फाइदा उठाउँदै हुलहुजज्जतसहित नख्खु कारागारबाट बाहिर निस्केका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्नुपर्ने माग चर्किन थालेको छ।
जेनजीहरूले टिकटकमार्फत् रविलाई जेल फर्किन दबाब देखिन था...

