निजी विद्यालय सञ्चालकको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति विरोध जनाउँदै आएका निजी विद्यालय सञ्चालकहरुले कालोपट्टी बाँधेर काठमाडौंमा प्रदर्शन गरेका छन् । प्याब्सन, एनप्याब्सन, हिसान, अपेन लगायतका निजी विद्यालयका संगठनहरुले संयुक्त रुपमा माइतीघर मण्डला...

निजामती विधेयकमाथिको दफवार छलफल प्रभावित

काठमाडौं। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफल प्रभावित भएको छ । पछिल्लो समय विधायन व्यवस्थापन समिति राष्ट्रिय विधि विज्ञान प्रयोगशाला...

नेपाल शिक्षक महासङ्घले आजदेखि देशव्यापी आन्दोलन शुरु गर्दै

काठमाडौं । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक २०८० मा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै आजदेखि देशव्यापी आन्दोलन शुरु गर्ने भएको छ। महासङ्घले आन्दोलनको पहिलो चरणमा सोमबार प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्य...

राज्य व्यवस्था समिति सभापति निर्वाचनमा कांग्रेसको निर्णय कुर्दै सभामुख

काठमाडौं । नेपाली कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिको उम्मेवारको टुंगो नलगाउँदा निर्वाचनको सूचना प्रकाशन गर्न समस्या भएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ। निजामती कर्मचारी सम्बन्धी विधेयकमा राखिएको कुलिङ पिरियड सम्बन्धी विवादमा ...

ट्रम्पले सहयोग रोकेपछि दक्षिण अफ्रीकाको एचआईभी संकट बढ्यो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा विदेशी सहायता कटौती गरेपछि गैर–नाफामुखी एचआईभी केन्द्रहरू बन्द भएका छन् । ट्रम्पले सहायता बन्द गरेको घोषणाको २४ घण्टा भित्र, निःशुल्क एचआईभी उपचार सेवा प्रदान गर्ने धेरै गैर(नाफामुखी ...

विशेष अदालतद्वारा भ्रष्टाचार आरोप लागेका पौडेललाई धरौटीमा छाड्न आदेश

काठमाडौं । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेललाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । पौडेलमाथि केन्द्रबाट आर्थिक वर्ष २०७६÷७७ मा ‘हाइ कम्प्युट इन्फास्ट्रक्चर’ खरिद गर्दा गुरुयोजना बिना...

निर्यात ८१ दशमलव आठ प्रतिशतले बढ्यो

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा कुल वस्तु निर्यात ८१ दशमलव आठ प्रतिशतले वृद्धि भई दुई खर्ब ७७ अर्ब तीन करोड पुगेको छ । आइतबार राष्ट्र बैंकले सार्बजनिक गरेको बार्षिक आर्थिक तथा वित्त स्थितिको विवरण अनुसार अघिल्लो वर्ष यस्तो निर्यातमा तीन प्रतिशतल...

पुर्व मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्धको भ्रष्टाचार मुद्धामा अख्तियारको पुनरावेदन

काठमाडौं । अख्तियारल पुर्व मुख्यसचिव डा.बैकुण्ठ अर्यालसमेत रहेको सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्क स्टिकर छपाईं गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाको पुनरावेदन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सुरक्षण मुद्रण केन...

आर्थिक वर्ष ०८१/८२ मा रेमिटेन्स १९ दशमलव दुई प्रतिशतले वृद्वि

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा विप्रेषण आप्रवाह (रेमिटेन्स) १९ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको आर्थिक बर्ष २०८१/८२ को देशको आर्थिक तथा वित्त स्थिति सम्बन्धि रिपोर्टमा रेमिटेन्स बढेर एक हजार सात सय२३ अर्ब ...

तराई–मधेशका उखु किसानहरुले काठमाडौं केन्द्रित प्रदर्शनको तस्विरहरु

काठमाडौं । सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै तराई–मधेशका उखु किसानहरुले काठमाडौं केन्द्रित प्रदर्शन थालेका छन् । सरकारले बजेट अभाव देखाउँदै किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झा...