एमसीसी सम्झौता संसदमा छलफल नै नगरी पास गरिएकोप्रति सम्मानित नेता खनालको आश्चर्यजनक टिप्पणी
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौता संसदमा छलफल नै नगरी पास गरिएको घटना आश्चर्यजनक भएको बताएका छन् ।
नेता खनालले आइतबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रम...

