मध्यावधि निर्वाचन र कांग्रेसको भूमिका
सम्पादकीय
संसदीय पद्दतिमा सत्ता पक्ष र प्रतिपक्षको भूमिकालाई सम्मान र महत्वपूर्ण मानिन्छ । सत्ता पक्षले सरकार सम्हालेको हुन्छ भने प्रतिपक्षले आफ्नो भूमिका संसदमा निर्वाह गरेको हुन्छ । सत्ता पक्ष र प्रतिपक्षले आफ्नो भूमिका सन्तुलित रुपमा निर्वाह गर...

