अध्यक्ष ओली र नेता नेपालले निर्वाह गर्नुपर्ने दायित्व
सम्पादकीय
सरकार संचालन गरी राखेको नेकपा एमाले तत्कालका लागि विभाजनबाट जोगिएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको वैधानिकतालाई अस्विकार गर्दै नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै स्थानमा फर्कन निर्देशन दिएपछि विकास भएको घटना क्रमले न...

