न्यायालयलाई मछली बजार बनाउने कसरतमा
सम्पादकीय
निहित स्वार्थमा चुर्लुम्म डुबेका वकिलहरूले गरिमामय निकाय सर्वोच्च अदालतलाई मछली बजार बनाइदिएका छन् । सर्वोच्च अदालतको गरिमामाथि घात गर्दै यसरी अराजक स्थितिमा कानुन व्यवसायीले पु¥याउँदा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले पनि आफ्नो जिम्...

