गण्डकी प्रदेशमा झन्डै १ अर्ब घटाएर ३२ अर्ब हाराहारीमा बजेट प्रस्तुत गर्दै
काठमाडौं । गण्डकी प्रदेश सरकारले चालू वर्षको भन्दा झन्डै १ अर्ब घटाएर आगामी बर्षका लागि बजेट प्रस्तुत गर्ने भएको छ ।
आज ४ बजे अर्थमन्त्री डा टकराज गुरुङले संसदमा बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ । चालू आर्थिक वर्षको लागि ३२ अर्ब ९७ करोडको बजे...
