कामपाको नेतृत्वमा युवा : प्रमुखमा साह, उपप्रमुखमा डङ्गोल निर्वाचित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेकपा (एमाले) का सुनिता डङ्गोल विजय हुनुभएको छ । नवनिर्वाचित साहले प्रतिस्पर्थी नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई २३ हजार ४२६ मतले पछि पार्दै ३२ वर्ष...

प्रचण्डलाई महासचिवको चयन चुनौतिपूर्ण हुँदा पदाधिकारी चयनबाट पन्छिँदै

शर्मा र पुनमध्ये कसले महासचिवमा वाजी मार्लान् ? काठमाडौं । विभिन्न कला मन्थन गरेर छोरी रेणु दाहाललाई दोस्रो कार्यकालका लागि भरतपुर महानगरपालिकाको मेयरमा जिताउन सफल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीमा आपूmपछिको महत्वपूर्ण कार्यकारी प...

कांग्रेसले धोका दिएको भन्दै जनता समाजवादीले दियो बाहिरिने धम्की

काठमाडौं । एकसाथ मुलुकका ७ सय ५३ वटै स्थानीय तहमा गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनको लगभग सम्पूर्ण परिणाम सार्वजनिक भएको छ । निर्वाचनको यो परिणामलाई लिएर सत्तारुढ गठबन्धनका दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उत्साहका...

एमालेलाई गठबन्धनले हरायो कि आफ्नै सरकारको बदमासीले

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नसोचेको हारको परिणाम भोग्नुपरेको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा लगभग १ सय स्थानभन्दा बढी तहमा पछिपरेको नेपाली कांग्रेस गत वैशाख ३० मा सम्पन्न स्...

विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रद्वारा राजीनामा

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ ।उहाँले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको निरासाजनक परिणाम आएको जनाउँदै अध्यक्ष पदबाट आज राजीनामा दिनुभएको हो । “विगत पाँच वर्षको स...

ललितपुर महानगर प्रमुखमा पुनः महर्जन विजयी

काठमाडौं । ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित हुनुभएको छ । नगर उपप्रमुखमा नेकपा ९एमाले० की मञ्जली शाक्य विजयी हुनुभएको छ । प्रमुखमा निर्वाचित महर्जनले ४२ हजार ७२२ मत पाउनुभएको छ भने उ...

सक्रियतापूर्वक भूमिका निर्वाह गर्न अध्यक्ष दाहालको निर्देशन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सरकारको तर्फबाट सङ्घीय संसद्मा पेश हुने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको छलफलमा सक्रियतापूर्वक सहभागी हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठ...

स्वतन्त्र उम्मेदवारद्वारा राजनीतिक दलमाथि गतिलो झापड

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा ठूला राजनीतिक दलका उम्मेदवारहरु नराम्रोसँग पराजित भएका छन् । तर, स्वतन्त्र उम्मेदवारहरुले भने उल्लेख्य रुपमा जित हासिल गरेका छन् । बागमती प्रदेश अन्तर्गत काठमाडौं महानगरपालिका काठमाडौंमा एमा...

सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड

काठमाडौँ । आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्यका साथ सरकारको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश हुने भएको छ । नीति तथा कार्यक्रम पेश गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को बैठक अपरा...

कामपामा स्वतन्त्र उम्मेदवार साहको अग्रता

काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गर्नुभएको छ । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्राप्त गर्नुभएको छ । यसैगरी नेकपा (एमाले)...