चलचित्र विकास वोर्डको अध्यक्षका लागि आधा दर्जनको भिडन्त
काठमाडौं । यहीं शनिवारबाट नेपाल चलचित्र विकास वोर्डका कार्यकारी अध्यक्ष दयाराम दाहालको दुई वर्षे कार्यकाल समाप्त भएको छ । दाहालको दुई वर्षे कार्यकाल समाप्त भएसँगै आधादर्जनभन्दा बढी नेपाली फिल्म क्षेत्रमा सम्लग्न रहेका व्यक्तिहरु चलचित्र विकास बोर्डको...

