ज्योति गुरुङ र प्रज्ञा न्यौपानेको मिलेमतोमा सात करोड हजम

काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङको पूर्वपत्नीका आवरणमा अमेरिकामा सुरक्षित रहेकी रेडकर्नर नोटिस जारी ज्योति गुरुङलाई अमेरिका सेटलमा एउटी महिलाले रहस्यमय ढंगले साथ दिइएको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुस...

बिचौलिया भट्ट–अग्रवाल समूहले राष्ट्र बैंकको गभर्नर कब्जा गर्दै

काठमाडौं । अन्तत गभर्नर नियुक्ति प्रक्रियामा नयाँ ट्विस्ट आएको छ । यस अघि चर्चामा रहेका वैकर,डेपुटी गभर्नरहरुलाई पछि पार्दै विचौलियाहरुको समूहले नयाँ व्यक्तिलाई अगाडि सारेपछि गभर्नर पर्दा बाहिर र चर्चामा नरहेका पात्र गभर्नर नियुक्ति हुने सम्भवना बढ्द...

आईजीपी भन्दा शक्तिशाली एसपी

काठमाडौं । राजनीतिक भिटो लगाएर कार्यसम्पादनमा कमजोर भएपनि भानु देउवाका ज्वाई डिआइजी भए । सशस्त्रका आइजीपी राजु अर्यालले फौजभित्र लागू गरेको अनुशासन तोडियो । कांग्रेस र एमालेको भागबण्डामा पाँच जना एसपी एसएसपी बनाउने दबाब पनि गृह मार्फत आइजीपीसम्म जाँद...

उर्जामन्त्री खड्काको हर्कतले कांग्रेसभित्र मनमुटाव

काठमाडौं । नेपाली कांग्रेसबाट उर्जा, जलस्रोत तथा सिंचाईंमन्त्री बनेका दीपक खड्काले जलस्रोत जस्तो महत्वपूर्ण क्षेत्रलाई चलायमान बनाउनुको सट्टा उल्टै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग पौठेजोरी खेलेर समय बिताइरहेका छन् । हुन त कुलम...

खानेपानीमन्त्री यदावले प्रधानमन्त्रीकै धज्जी उडाउँदै

काठमाडौं । प्रदीप यादव खानेपानी मन्त्री बनेको आठ महिना बितिसकेको छ । आठमहिनाको अवधिमा मन्त्री यादवले खानेपानी मन्त्रालयलाई चलायमान बनाउने भन्दा पनि कसरी हुन्छ कमाउधन्दा चलाउने थलो बनाएका छन् । मन्त्री यादवले उपत्यका खानेपानी मातहतमा रहेको अधिकांश आयो...

अमेरिकाको ४७ औं राष्ट्रपति निर्वाचनमा ट्रम्प अगाडि

काठमाडौं । संयुक्तराज्य अमेरिकाको ४७ औं राष्ट्रपतिको निर्वाचन हिजो मंगलबारबाट सुरु भएको निर्वाचन आज सम्पन्न हुँदै छ । राष्ट्रपति निर्वाचनमा डेमोक्य्राट्स र रिपब्लिकन्स दुई दलबीच प्रतिस्पर्धा भएको थियो । सो निर्वाचनमा डेमोक्य्राट्स दलका उम्मेदवार कमला...

दधिकोट शहरी खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिको निर्वाचन जारी, कसले मार्ला बाजी ?

भक्तपुर । भक्तपुरस्थित दधिकोट शहरी खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिको नयाँ नेतृत्व चयनको लागि आज निर्वाचन हुँदै छ । समितिको निर्वाचन बिहान ७ः१५ बजेबाट सुरु भई बेलुका ६ः१५ बजेसम्म उपभोक्ताहरुले मतदान गर्न पाउने व्यवस्था गरिएको छ । सो निर्वाचनमा ...

संविधानसभा अध्यक्ष नेम्वाङको हृदयाघातबाट निधन

काठमाडौं । संविधानसभाका अध्यक्ष तथा नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातका कारण निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति एक्कासी हृदयघात भएपछि उपचारका लागि राति १ः३० बजे त्रिवि शिक्षण अस्पताल लग...

अर्का इञ्जिनियरविरुद्ध साढे चार लाख भ्रष्टचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना इञ्जिनियरविरुद्ध साढे चार लाख बिगोसहित भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले रोल्पाको गंगादेव गाउँपालिकाका इञ्जिनियर नवीन डाँगीविरुद्ध साढे चार लाख बिगो दावी गर्दै उनीविरुद्ध भ्रष्ट्राचार मुद्धा हालेको ...

अमेरिकी सेनाको परेड मैदान बन्दै नेपाली भूमि

काठमाडौं । अमेरिकासँग तत्कालीन स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई लिएर अहिले प्रतिनिधिसभाको बैठकदेखि मुलुकको राजनीति तातेको छ । यससम्बन्धमा सबै क्षेत्रबाट यो प्रस्तावका बारेमा नेपाल सरकारले सम्झौता गर्नुनहुने मत आइरहेको छ । नेपालले अमेरिकाले ...