इटहरीको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले

काठमाडौं । सुनसरी इटहरी उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा९ एमाले० का यामकुमार चुङवाङ सुब्बाले २८ हजार ३१ मत प्राप्त गर्नुभएको छ । यसैगरी ...

भीमेश्वर नगर प्रमुख मानन्धरलाई पूर्व सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुद्वारा बधाइ

काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिका प्रमुखमा ईश्वरनारायण मानन्धर निर्वाचित भएका छन् । मानन्धरलाई पूर्व सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङले भेटेरै बधाइ तथा दिएका हुन् । नेपाल विद्यार्थी संघबाट राजनीतिमा उदाएका नेता हुन् । नेविसंघ...

शुद्धोधन र कञ्चनको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत यहाँका दुई पालिकाको नतिजा आएको छ । जिल्लाको शुद्धोधन गाउँपालिकामा नेपाली कांग्रेसका विष्णुप्रसाद बस्याल विजयी हुनुभएको छ । बस्याल सात हजार ९८३ मत ल्याइ विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा ...

मतदानस्थल तयार : बढ्यो निर्वाचनको रौनक

काठमाडौं । सदरमुकाम बागलुङ बजारबाट निर्वाचन सामग्री बोकेर हिँडेको मतदान अधिकृत यामबहादुर जिसी नेतृत्वको कर्मचारी र सुरक्षाकर्मीको समूह अपराह्न साढे चार बजे मतदानस्थल पुग्यो । झण्डै ६० किलोमिटर टाढा रहेको बरेङ गाउँपालिका–४ स्थित सल्यान सुखौरा माध्य...

कर्मचारी ओलीकै फेभरमा

काठमाडौं । अहिले एमाले सत्तामा छैन । केन्द्रदेखि प्रदेशसम्म उ प्रतिपक्षकै हैसियतमा छ, तर पनि ब्युरोक्रेट (कर्मचारीतन्त्र) एमाले त्यसमा पनि ओलीकै फेभर हुने गरी काम गरिरहेका छन् । यसको एउटा उदाहरण हो, माधव नेपाल खेमामा खुलेर अहिले सहरी विकासमन्त्री निय...

कर छल्ने व्यक्ति मुख्यसचिव

काठमाडौं । विगतमा राज्यलाई तिनुपर्ने कर छली गर्दै आएका व्यक्तिलाई मुख्यसचिव बनाइएको रहस्य तामाकोशी सन्देशले प्राप्त गरेको छ । विगतमा मुख्यसचिव शंकरदास बैरागीले राज्यलाई तिर्नुपर्ने झण्डै १५ लाख कर नतिरेको रहस्य तामाकोशी सन्देशले फेला पारेको हो । पररा...

नेकपा फुटाउनेलाई आयोगको जिम्मा

काठमाडौं । गुन तिर्ने र अ‍ैचो पैचोको मामलामा कामचलाउ प्रधानमन्त्री केपी ओली साह्रै अगाडि । जस्तो अस्ति आइतबारकै घटनाक्रम हेरौं न । भोलिपल्ट संसदको विशेष अधिवेशन डाकिएको छ । त्यसकै अघिल्लो दिन भटाभट प्रधानमन्त्री ओलीलाई गुन लगाउन २० जनालाई संवैधानिक न...

कर्मचारीभित्र गुट हाबी हुँदा प्रशासन भद्रगोल

काठमाडौं– प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा दास्रो पटक दुईतिहाइ मत नजिकको सरकार बनाउँदा धेरैले कर्मचारी र प्रशासनलाई चुस्त बनाउने अपेक्षा गरेका थिए । तर, धेरैको अपेक्षाविपरीत वर्तमान सरकारले प्रशासन क्षेत्रलाई चुस्त बनाउन सकेको छैन । राम्रो भन्दा हा...

भ्रष्टाचार गर्ने जोसुकैलाई कारबाही हुन्छ, कसैलाइ छोडिनन्ः प्रमुख आयुक्त राई

घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । राईले नागरिक समाज र जनताको...

कर्मचारी सरुवाको तयारी

काठमाडौं । सरकारले निर्वाचन आचरसंहिता लागू हुनुअघि ठूलो संख्यामा सचिव र सहसचिवको चलाउने तयारी गर्दै छ । विशेषगरी गृह, अख्तियार र निर्वाचन आयोगसहित विभिन्न जिल्लाका सिडियोहरुको हेरफेरको तयारी चल्दै छ । सरकारले आगामी १७ र २७ बैशाखमा प्रतिनिधिसभाको निर्...