वागमती प्रदेशको बजेट :- वागमतीमा समावेश भएको कृषि सम्बन्धि मुख्य–मुख्य कार्यक्रमहरू

आगामी आर्थिक वर्षदेखि वागमती प्रदेशले झनझटिलो प्रस्तावमा आधारित सबै अनुदानका कार्यक्रमको अन्त्य गरेको छ । बजेटमा जनाइएअनुसार प्रदेश सरकारको कार्यक्रमहरू संघीय सरकार र स्थानीय तहको साझेदारीमा सञ्चालन हुने भएका छन् । दूध उत्पादन गर्न थप प्रोत्साहनः दू...

कोरोनाको सम्भावित संक्रमणबाट जोगिन सरकारले गरेको निर्णय र आग्रहलाई पालना गर्नुपर्छ

विश्व कोरोना भाइरस महामारीको चपेटामा छ । पछिल्लो समय केही मुलुकहरू खुला भए पनि अहिले अधिकांश देशहरू अझै बन्दाबन्दीमा छन् । नेपालमा पनि पछिल्लो समय दिन दुईगुणा, रात चौगुणाका दरले कोरोना संक्रमितको संख्या बढिरहेका छन् । सरकारले गरिरहेका कामहरू ठिक छन् ...

बाहिरबाट आउने सबैलाई विभेद् नगरी एउटै स्तरको क्वारेन्टाइनमा राखेका छौँ

    विश्वभर फैलिएको कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा म्याग्दी जिल्ला अग्रस्थानमा छ । यहाँका प्रमुख जिल्ला अधिकारी आफैँ यसको निगरानीमा खटिँदै आउनु भएको छ । हालसम्म के के काम भए र थप कस्ता कामहरू गरिँदै छन् ? लगायत विषयमा केन्द्रित...

कोरोनारोग नियन्त्रणमा सरकारी प्रयास अपुग

ताजा तथ्यांकअनुसार कोरोना रोगबाट नेपालमा संक्रमितहरूको संख्या ३७६२ पुगेको छ भने मर्नेहरूको संख्या १५ भएको छ । सरकारले ३ महिना लगातार लकडाउन गरी १० अर्ब खर्च गरे पनि कोरोना रोगको प्रकोप नेपालमा घट्नुको साटो झन्झन बढेर गएको छ । संसारका कतिपय मुलुकहरूले...

जनताको नजरबाट गिर्दै सरकार

पछिल्लो समय सरकार जनताको नजरबाट गिर्दै गएको देखिएको छ । झन्डै तीन महिनादेखि मुलुक लकडाउनमा छ । लकडाउन भन्ने नौलो शब्दबाट सरकार त जानकार थिएन नै, जनता त जानकार हुने नै भएनन् । कर्मचारीले भने यसबारे धेरथोर ज्ञान लिएका थिए । कर्मचारीले सरकारलाई र सरकारल...

कोरोनाले रोजगारी गुमाएकाहरुलाई आगामी आर्थिक वर्षको बजेटमा अनिवार्य रोजगारीको व्यवस्था गर्दै छौँ

विश्व यति बेला कोरोना महामारीको सन्त्रासमा छ । सबै देशका नागरिक अलपत्र अवस्थामा छन् । यही बीचमा पनि संघीय सरकारले संसदमा बजेट पेस गरिसकेको छ भने अन्य प्रदेश सरकारहरु समेत बजेट पेस गर्ने हतारो गरिरहेका छन् । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले के...

कोरोना भाइरसको विरुद्ध लकडाउनमा बस्दाको अनुभव

ख्याल ख्यालमै जेल परेकोझैँ अनुभव हुन थालेको छ । लकडाउनमा बसेको पनि दुई महिना बितिसकेको छ तर नदेखिने मानवताको शत्रु कोरोना भाइरस हारेको अनुभव महसुस भएको छैन । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयका प्रवक्ताले सम्पादन गरी कोरोना रोगको प्रकोपबारे तयार पारेक...

कोरोना संक्रमण फैलनुको कारक नै सरकार

कोरोना एक व्यक्तिबाट अर्कोमा सर्न नदिनका लागि सरकारले मुलुकमा लकडाउन घोषणा गरेको हो । तर, अहिले काठमाडौंलगायत मुलुकभर सवारीको चाप देखिन थालेको छ । सरकारले घोषणा गरेको लकडाउनलाई अवज्ञा भएको हो कि सवारी पासको अनियन्त्रित तरिकाले बाँडिएको छ ? यसको छानबि...

सरकारले फेरि ढाँट्यो

कोरोना भाइसको प्रकोप हरेक दिन बढेको छ । यस्तो अवस्थामा पनि राष्ट्रिय गौरव आयोजना भने सञ्चालनमा सरकारले कमी गरेका छैन । यस्तो विषम परिस्थितिमा पनि २२ वटा आयोजना अहिले छन् । स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रमा भइरहेको कामलाई राज्यले रोकेको छैन । किसानको ...

अवैधानिक भए पनि ट्रेड युनियनमा दनादन

संवैधानिक नियकाको सरकारको छैन । देश लुट्न पाए सबैतिर आफ्नै भने जस्तै भो, यो सरकारको चाला । कानुन बनाउने संसद चलेको छ । त्यो सरकारमा नेकपा छ । सरकार कम्युनिस्ट पार्टीको छ । तर देशभरका कर्मचारीको साझा संगठन ट्रेड युनियन भने अवैध चलिरहेको छ । ठूलाले जे ...