अनियमितताविरुद्ध संसद उभिन आवश्यक
संसदीय व्यवस्थामा संसद भन्नेबित्तिकै सर्वोच्च संस्थाका रुपमा लिइन्छ । यत्ति मात्र होइन, जनताको यावत् समस्याहरु संसदमा नै छलफल हुने हुन् । तर, अहिले संसदका प्रमुख व्यक्तिमाथि नै अनेकौँ हथ्कण्डाहरु परिरहेका छन् । अब संसदलाई निष्कलंक राख्नका लागि यसका न...

