भूमि फिर्ता गर्न दबाब
काग बाठो भयो भने के खान्छ, मान्छे बढी उग्र भयो भने दशा लाग्छ भनेझैँ आहिले भएको त्यही छ । आफ्नो छिमेकीहरुसँग कही सीमा विवाद, कतै पानी विवाद । आफैँभित्र राष्ट्रको उन्नतिका बारेमा स्पष्ट नहुँदा प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतमै बद्नाम भएको छ ...

