पैसाको प्रलोभनमा उपाध्यक्षः गैर नेपालीलाई नागरिकता बनाईदिने प्रयास असफल
किर्ते तथा अनियमितता गरी नागरिकता बनाउने कार्यमा संलग्न भएका गाउँपालिका उपाध्यक्षको प्रयास मनाङ जिल्ला प्रशासन कार्यालयले असफल बनाएको छ ।
गैर नेपालीलाई नागरिकता दिनका लागि सिफारिस गरेका मनाङ-ङिस्याङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरूङ(दावा गुरूङ) क...