भीडले कानुन नियन्त्रण हुँदैन : गोकुल बास्कोटा
आइतबार बुटवल पुगेका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले कानुनी राज्य र विधिको शासन भएको मुलुकमा भीडले कानुन नियन्त्रण नहुने बताएका छन्।
‘भीड लगाउँदै जाने प्रवृति गलत छ’, उनले भने, ‘यस्ताले समाजमा विकृति निम्त्याउछन्।’ सामाजिक संजालको ...

