लुम्बिनी प्रदेशद्वारा मोबाइलमार्फत् पारिवारिक स्वास्थ्य विवरणको तयारी

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले मातृ शिशु मृत्युदर कम गर्न बाँके जिल्लामा मोबाइल (एप्लीकेशन) मार्फत पारिवारिक स्वास्थ्य विवरण तयार गर्न थालेको छ । महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउने उद्देश्यले यो अभियान सुरु गरिएको...

भैरहवामा धम्म यात्रा सम्पन्न

काठमाडौं । भैरहवाको सिद्धार्थ रङ्गशालाबाट सुरु भएको धम्म यात्रा देवकोटा चोक, बैंकरोड, नारायणपथ हुँदै लुम्बिनी गेटमा सम्पन्न भएको छ । पाँच सय जना श्रामणेर (अल्पकालीन भिक्षु)को यात्रा ‘धम्म यात्रा’लाई हजारभन्दा बढी स्थानीयले श्रामणेरको स्वागतमा उनीह...

गुल्मीमा नागरिकताको प्रतिलिपि बनाउने संख्यामा वृद्वि

काठमाडौं । गुल्मीमा नयाँ नागरिकता बनाउने भन्दा प्रतिलिपि बनाउनेको संख्यामा वृद्वि रहेको छ । एक साता (गत आइतबारदेखि शुक्रबारसम्म)को अवधिमा ८९ जनाले नयाँ नागरिकता बनाउँदा एक सय७९ जनाले प्रतिलिपि लिएको गुल्मी जिल्ला प्रशासन कार्यालयले जनाएको छ। गत आ...

लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्री ओलीद्वारा विशेष सम्बोधन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने भएका छन्। आज बस्ने प्रदेश सभाको बैठकमा विशेष सम्बोधनका लागि प्रधानमन्त्री ओलीलाई प्रदेश सरकारले निमन्त्रणा गरेको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त...

नेपालको क्रिकेट स्टेडियममा पहिलो पटक फ्लड लाइट जडान हुँदै

काठमाडौं । नेपालमा पहिलो पटक एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान हुने भएको छ । शुक्रबार बिहान बुटवलमा पत्रकार सम्मेलन गरी स्टेडियमका निर्देशक विनोद कुँवरले शनिबारदेखि स्टेडियममा फ्लड लाइट जडानको काम जारी हुने जानकारी दिएका हुन् । ने...

राप्ती प्रतिष्ठानका उपकुलपति लामिछानेको नियुक्ति मापदण्ड विपरित

काठमाडौं । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा.विकास लामिछानेको शैक्षिक योग्यता नपुगेकोले उनको नियुक्ति माथि प्रश्न खडा गरिएको छ । तत्कालिन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले प्रतिष्ठानको पदाधिकारी नियुक्तिको मापदण्ड नै मिच...

पैसाको प्रलोभनमा उपाध्यक्षः गैर नेपालीलाई नागरिकता बनाईदिने प्रयास असफल

किर्ते तथा अनियमितता गरी नागरिकता बनाउने कार्यमा संलग्न भएका गाउँपालिका उपाध्यक्षको प्रयास मनाङ जिल्ला प्रशासन कार्यालयले असफल बनाएको छ । गैर नेपालीलाई नागरिकता दिनका लागि सिफारिस गरेका मनाङ-ङिस्याङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरूङ(दावा गुरूङ) क...

न्यौपाने र पन्थी हिस्स

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादीबाट एमालेतिर लागेका दधिराज न्यौपाने र दिनेश पन्थीभन्दा हृदयेश त्रिपाठीको टिमका सांसदलाई साथ लिन जरुरी ठानेका छन् । न्यौपाने र पन्थी गृहमन्त्री बादल र टोपबहादुर रायमाझीको लहैलहैमा एमालेको ...

कोरोना नियन्त्रणमा हामीले विषेश जोड दिएका छौं

सीमावर्ती जिल्ला रुपन्देहीको तिलोतमा नगरपालिकाले कोभिड १९ कोरोना भाइरसको संक्रमण नियन्त्रणको प्रयाससँगै विकास निर्माणको गतिविधिलाई पनि सँगै अघि बढाएको छ । समुदायमा फैलिन शुरु गरेको संंक्रमण नियन्त्रण गर्न पछिल्ला दिनमा नगरपालिकाले समुदायमा जनचेतना र ...

बारा वन व्यवस्थापनमा विदेशी कम्पनी र वन अभियान

हामी ४ जना सामुदायिक वन अभियानका लागि ४० दिन बारा जिल्लामा बिताएका थियौँ । यस क्रममा भरतगंज सिंगौल र अमलेखगन्जमा केही सामुदायिक वन उपभोक्ता समूह गठनमा सहजीकरण गरेका थियौँ । साथै त्यस समयमा फिनल्यान्डस्थित बहुराष्ट्रिय कम्पनी इन्सो इन्टरनेसनले बारामा ...