वामपन्थी एकताको कसरत

काठमाडौं । नेपालको राजनीतिमा सत्तासमिकरणसँगै यतिखेर वामपन्थी एकताको पनि चर्चा चल्न थालेको छ । अधिकांश वाम शक्तिहरु एक ठाउँमा उभिनुपर्ने अवस्था आएको बुद्धिजीवीहरु बताउन थालेका छन् । तर, कतिपय वामपन्थी नेताहरु एकाआपसमा मनमुटाव गरेर मन्टो बटारेर बसिरहेक...

किन स्वतन्त्रको चर्चा बढ्न थाल्यो

रामचन्द्र आम निर्वाचनको हावा मुलुकको राजनीतिमा बग्न थालेको भए पनि मिति भने तय भएको छैन । तर चुनावको हावा बग्न थाले सँगै कतिपय दल तथा व्यक्तिको लागि चुनावका लागि विभिन्न योजना र लक्ष बनाउँदै तयारी समेत सुरु गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्र...

अब कसरी अगाडि बढ्छ मुलुकको राजनीति

गत आइतबार ठूलो रस्साकस्सीपछि लामो समयदेखि संसद सचिवालयमा अड्किएर बसेको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रस्ताव अनुमोदन भएपछि मुलुक एक प्रकारले राजनीतिको अर्को चरणमा प्रवेश गरेको छ भन्दा हुन्छ । पछिल्लो समयमा अमेरिकाको तर्फबाट आएको चर्को दबाबको...

एमसिसी सम्झौता सन्धि बन्दै

अमेरिकी एमसिसी परियोजना कार्यान्वयनका लागि अमेरिकी सरकार र नेपाल सरकारबीच भएको एमसिसी सम्झौतालाई चाँडै दुई मुलुकबीचको सन्धिमा रूपान्तरित गरिँदै छ । त्यसको लागि अमेरिकाले दिन्छु भनेको ५० करोड डलरको अनुदान सहयोग रोकेरै राखेको छ, भने नेपालले अहिलेसम्म आ...

प्रचण्डमाथि आइलाग्यो उल्झन

काठमाडौं । माओवादी केन्द्रमा महासचिवको आकांक्षीहरू बढेसँगै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हैरानीमा परेका छन् । माओवादी केन्द्रमा आधा दर्जन नेताहरू महासचिवको आकांक्षी छन् । वर्षमान पुन महासचिव बन्ने होडमा छन् । उनी पहिले सचिव थिए । उनको भुगोल पनि जन...

कृषि क्षेत्रमा लगानी बढाउनु आवश्यक

कमलराज राई कुनै बेलाको कृषि प्रधान देशले आज खाद्यान्न नै आयात गर्नु परेको समाचार पढ्दा उदेक लाग्छ । जुनसुकै सरकार आए पनि कृषिमा लगानी बढाउने योजना ल्याउन नसक्दा कृषिप्रधान देशले आज खाद्यान्न आयात गर्नु परेको छ । वास्तवमा कृषि भन्ने बित्तिकै यसलाई सं...

अराजकता दलहरूको संस्कार बन्यो

हालै निर्माणमन्त्री माननीय श्रीमती रेणु यादवज्यूको एक सार्वजनिक अभिव्यक्तिले गरम समचारको रूपमा ठूलो चर्चा पायो । चौतर्फीबाट उहाँको बिरोध भयो र उहाँको राजीनामाको जोडदार माग आयो । तर, उहाँले अहिलेसम्म उक्त अमर्यादित अभिव्यक्तिको लागि माफी माग्नु भएको छ...

राजनीतिको सिलसिलामा गैरदलीय कर्म

सानोछँदा पढेको एक लाइन अझैं पनि ताजै छ ‘मानिस सामाजिक प्राणी हो ।’ मानिस राजनीतिक प्राणी पनि हो । सामाजिक र राजनीतिक दुवै उत्तिकै जरुरी शास्त्रहरू भएका छन् । सामाजिक रूपमा मानिस विभिन्न सम्बन्धले बाँचेको हुन्छ भने राजनीतिले देश तथा समाज हाँकेको हुन्छ...

पथ र मति भ्रष्ट नेपालका राजनीतिक दलहरू

नेपाली जनतालाई अहिले ‘न्याउरी मारी पछुतो’ भएको छ । नेपालका राजनीतिक दलहरूले फैलाएको भ्रमको सिकार सबै नेपाली जनता भएका छन्् । नेपाली जनताले राजनीतिक दलहरूले चलाएको कूप्रचारमाथि विश्वास गरी सबैले राजतन्त्रको साथ छोडी दलहरूलाई साथ दिएका थिए । नेपालबाट र...

सोच प्रतिकूलताका अभ्यासहरू

नेपालमा विभिन्न अवधारणाको अभ्यास भइरहेको छ । ती अवधारणको मर्मअनुसारको काम भने भइरहेको छैन । ती अवधारणाको मर्म भन्दाविपरीतका कार्यहरू भएका छन् । यस लेखमा यी विषयमा चर्चा गर्ने कोसिस गरिएको छ । समावेशीको मर्म भनेको कमजोर वर्गलाई मूल प्रवाहमा ल्याउने क...