कम्युनिस्ट फुटे कांग्रेसले लुटेको नियति कहिलेसम्म

रामचन्द्र काठमाडौं । आम निर्वाचन आउन केही समय बाँकी हुँदा तीन कम्युनिस्ट पार्टीले आफ्नो संगठन विस्तारलाई तीव्र रूपमा अगाडि बढाइराखेका छन् । नेतृत्व तहमा विवाद भएको कारणले गर्दा तथा सर्वोच्च अदालतको निर्णयको कारणले गर्दा नेपाल कम्युनिस्ट पार्टी विभ...

हटेन यातायात क्षेत्रको सिण्डिकेट यात्रुलाई जताततै पिडैपीडा

काठमाडौं । ‘काग कराउँदै गर्छ, पिना सुक्दै जान्छ’ भन्ने एउटा नेपाली उखान अहिले यातायात क्षेत्रमा चरितार्थ भएको छ । यातायात क्षेत्रमा सरकारले सिण्डिकेट हटाएको भनेर दाबी गरे पनि यातायात क्षेत्र यसबाट मुक्त हुन सकेको छैन । यात्रुलाई सेवा दिनेभन्दा पनि दु...

शाश्वत प्राकृतिक नेपाल–भारत सम्बन्ध

नेपाल र भारत अहिले दुई फरक मुलुक भए पनि सत्य, द्वापर, त्रेता युगमा त्यस्तो थिएन । हिमालय पर्वतभन्दा दक्षिणको भेगलाई भारतवर्ष भन्ने गरिएको थियो । नेपाल र भारतको बीचमा जुन सिमाना अहिले कायम रहेको छ त्यो मानव निर्मित हो । विभिन्न युगमा भारतवर्षमा शासन ग...

भारतको प्रभावबाट मूक्त हुन् सहज छैन

भगवान पशुपतिनाथ हिन्दूहरूको सर्वोच्च आराध्य देवता हुन् । पशुपतिनाथको मन्दिर नेपालको राजधानी काठमाडौंको वाग्मती नदीको किनारमा अवस्थित भए पनि यसको पूजारी दक्षिण भारतमा पर्ने महाराष्ट्रका मराठी ब्राह्मण परिवारबाट नियुक्त हुन्छन् । पशुपतिनाथका पूजारीलाई ...

अलोकप्रिय पथमा एमाले

कमलराज राई कुनै बेला सत्ताको बागडोर सम्हाल्दै आएको एमालेले पछिल्लो समय आफ्नै नेतृत्वका कारण सत्ताबाट बाहिरिनु परेको कोहीबाट छिप्दैन । कुनै बेला एमालेलाई भालेपोथी नछुटिने पार्टीका रुपमा चित्रण गरिन्थ्यो तर जब नेतृत्वमा केपी ओली आए, तब पार्टीको रुप, र...

  निर्वाचन र महाधिवेशनलाई खर्चालु बनाउँदा मुलुकको अर्थतन्त्रमा पर्ने असर

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले आफ्नो १०औँ महाधिवेशन चितवनको भरतपुरमा सम्पन्न गरेको छ । सबभन्दा ठूलो दल भएर पनि सत्ता परित्याग गरेको साढे चार महिनापछि र पार्टी विभाजित भएको साढे तीन महिनापछि नेकपा एमालेले आफ्नो १०आँै महाधिवेशन गरेको हो । लग...

न्यायमूर्तिहरुले छवि संग्ल्याउनु आवश्यक

कमलराज राई पछिल्लो समय न्यायालयप्रति वितृष्णा जागेर आएको छ । खासमा मुलुकमा लोकतन्त्रको स्थापनापश्चात हरेक क्षेत्रले साख गुमाउन थालेको छ । वास्तवमा राजनीतिक दलहरुको अकर्मण्यताका कारण यस्तो भएको हो । राजनीतिक दलको नेता तथा कार्यकर्ता भएकाले जे गर्दा प...

१०औँँ महाधिवेशन र उत्सुकतामा रहेको एमालेको रणनीति

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेको १०औँँ महाधिवेशन पर्सी मंसिर १० गतेबाट चितवनको भरतपुरमा हुन गई राखेको छ । नेकपा एमालेको यो महाधिवेशनप्रति यो पार्टीका नेता तथा कार्यकर्ताको मात्र होइन, अन्य राजनीतिक दलको समेत गम्भीर चासो रहेको छ । किनभने सत्त...

संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता

नेपालको प्रमुख राजनीतिक दलहरू यतिबेला आ–आफ्नो महाधिवेशन गर्न केन्द्रित भएर लागेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका प्रमुख दलहरूको महाधिवेशनहरू धमाधम हुँदैछन् । यसलाई चुनाव केन्द्रित राजनीत...

स्थानीय निर्वाचनको पक्षमा

यस साप्ताहिकका अघिल्ला केही शृंखलादेखि विगतका सोचमा आधारित लेखहरू प्रकाशन भइरहेको छ । खासगरी प्राकृतिक स्रोतमा स्थानीय समुदायका सवाल र स्थानीय लोकतन्त्रका विषयमा झण्डै दशकअघि लेखिएका सवालगत लेखहरूलाई यहाँ प्रस्तुत गरिएको छ । यस अंकमा पहिलो संविधानसभा...