बंगलादेशको ताजा राजनीतिक घटनाबाट शिक्षा
बंगलादेशको नेतृ शेख हसिना एकाएक प्रधानमंत्रीको पदबाट राजिनाम गरी भारतको राजधानी दिल्ली तर्फ बंगलादेशी सेनाको विमान चढेर भागेकी छिन । लगातार १५ बर्ष सम्म बंगलादेशको शासन सत्ता सम्हालेकी नेतृ शेख हसिनाको यस्तो अकल्पनिय बाहिर्गमनले संसारलाई चकित तुल्याए...