प्रदेश कमजोर हो कि कमजोर बनाइएको हो
भोला खतिवडा
मुलुक संघीयतामा गएको छ । तिन तहको सरकार वनेका छन् । मुलुकभर ७ सय ६१ वटा सरकार छन् । संघ, प्रदेश र स्थानीय मध्ये विचको तहका वारेमा प्रश्न धेरै उठेका छन् । प्रदेश तह सेतो हात्ती भयो भन्ने पनि धेरै छन् । तर प्रदेश तहको जरूरी नैं छैन त ? प...

