सबैको आर्थिक उन्नती जरुरी
अनन्त गुरुङ
२०८३ साल अषाढ१७ गते बुधवारको तामाकोशी सन्देश राष्ट्रिय सप्ताहिकमा प्रकाशित
व्यापार र व्यवसाय एक अर्का सित जोडिएको बिषय हो । सबैको व्यापार व्यवसय राम्रो भयो भने मात्रै समस्त राष्ट्रको आर्थिक वर्कत राम्रो भएको मानिन्छ । कुनै एक व्यापार...

