समुदायको वनमाभूमिका फरक फरक

भोला खतिवडा नेपालमा सामुदायिक वनको प्रत्यक्ष अभ्यास भएको ४ दशक हुन लागि सक्यो । सुरुमा सामुदायिक वनको अवधारणावन ऐनको माध्यमबाट वैधानिकता दिएको पाइन्छ । समुदायको असल अभ्यासलाई पहिलो कानुनी वैधता वन ऐन २०४९ ले दिएको थियो । कानूनी वैधता पाएपछि सामुदा...

वनका प्रमुख ‘साहेब’ हरुको अठोट

सरकारी संरचनामा ‘साहेब’ भन्ने चलन व्यापक छ । वनमा पनि डिएफओसाहेब, अधिकृत साहेब, रेञ्जर साहेब भन्ने गरिन्छ । बोलीचालीमा ‘सा’प’ भनेकोसुनिन्छ । नेपालको अहिलेकोसंविधानले प्रदेश भित्रकोराष्ट्रिय वन प्रदेश तहको एकल अधिकार भित्र राखे पछि हिजोको वन कार्यालयह...

संरक्षण क्षेत्र र वन संरक्षण क्षेत्र

यस लेखको शिर्षक देख्दावन क्षेत्रकैं मानिसहरु पनि झुक्किने खाल्को छ । शिर्षकमा नैं ‘संरक्षण क्षेत्र’भन्ने शव्दावली दोहोरिएको छ । संरक्षण क्षेत्रमा काम गर्नेका लागि वा त्यहाँका प्रभावितहरुको लागि यो शव्दावलीनयाँपक्कै होइन । तथापी झुक्कीने खाल्कै छ । यस...

सातै प्रदेशका नगर प्रमुख चरिकोटमा

कार्तिक महिनाको अन्तिम साताधार्मिक अनुष्ठानमा संलग्नभएँ । बुबाको निधनको वार्षिकीथियो । श्राद्धभयो । लगत्तै खोलामागएरत्रिपिण्डीश्राद्ध गरियो । अनी७दिनेश्रीमद्भागवतमहापुराणकथावाचन सुरु भयो । विहान देखि बेलुकासम्मपलेटी मारेर वस्नु पर्दथ्यो । कथा सुन्...
ananta gurung

जेन जेडबिदेशीको गोटी नबनौं

अनन्त गुरुङ बिदेशीका गोटी बनेका राजनीतिक दलहरु अहिले नघर नघाटको भईरहेकाछन । बिदेशीहरुले पनि खोला तर्यो लौरो बिर्सियो भने झै गरी आफ्ना गोटी बनेका प्रमुख राजनीतिक दलहरुलाई वेवास्ता गरीरहेकाछन । भ्रष्टाचार र कूशासन गरी अकुत कमाएका उक्त प्रमुख दलका शीर्...

जाउँ हैं शैलुङ्गको सुन्दरता हेर्न

भोला खतिवडा रहर थियो, च्छोरोल्पा ताल जाने । हाम्रो परिवारमा यस पटक दशैं तिहारमा पर्व मनाउन नमिल्ने अवस्था थियो । त्यसैले दशैंमा च्छोरोल्पा जाने सोच थियो तर हिले दशैं हुने पूर्वानुमान भएको हुँदा जान सकिएन । त्यताको तिर्सना मेट्न दशैंको नवमीको दिनमा श...

वन संरक्षण योद्धा सम्मानर वन कार्ययोजना पुर्नलेखनमा धादिङ्ग

विक्रम सम्वत २०३० को दशकमा भएको वन विनासको दर हेरेर नेपाल मरुभूमिमा परिणत हुन सक्ने आंकलन गरिएको थियो । राज्य संयन्त्र समेत चिन्तीत भयो । दातृ देशको समेत चासो वढ्यो । वन विनासको दर रोक्न अनेकानेक कोशिस भयो । जनतालाई वनबाट टाढा राखेर हुन्न । जनताला...
ananta gurung

दलहरुबाटै नेपाल राष्ट्र र जनतालाई खतरा

जेन जेडको आन्दोलन र वलीदानले दलहरु हच्चेका छन तर परास्त भएका छैनन् । दलका शीर्ष नेताहरु हेर्दै र कुर्दैको अवस्थामा घात लगाएर बसेकाछन । जेन जेडको जित भईसकेको छैन अझ पनि जेन जेड संघर्षरत नै छन ।राजकिय सत्तामा अझ पनि नेपाली काँग्रेस राष्ट्रपति रामचन्द्र...
ananta gurung

खाने मुखलाई जुँगाले छेक्दैन

जेड आन्दोलनको लक्ष भनेको भ्रष्टाचार खतम पार्ने, नेपालमा सुशासन कायम गर्ने र सामाजिक सञ्जाललाई स्वतंत्र तुल्याउने नै थियो । यो नै नेपालको जल्दो बल्दो र एक आपसमा जोडिएका बिषयहरु हुन । जेन जेडका युवाहरुले नेपाल राष्ट्र र नेपाली जनताको वास्तविक समस्याहरु...

चार्डपर्वको बेला जोखिम मोलेर यात्रा गर्ने प्रविधीको अन्त्य कहिले ?

( सरिता सिकर्मी) जब चाडपर्व नजिकिँदै गर्छ लामो दुरीको यात्रा गर्नु कष्टकर नै हुन्छ । नेपालको भूगोलको ढाँचा समथल नभएका कारण एक ठाउँदेखि अर्को ठाउँ आवातजावत गर्नु अप्ठ्यारो नै मानिन्छ । अव्यवस्थित सवारी यात्राको कठिनाई भूगोल मात्र हो भन्नु गलत हो । हा...