ananta gurung

नेपाल बिकासको पहेली दलहरुले सुल्झाउन सकेन

राजतंत्र र पञ्चायती व्यवस्थाले नेपालको बिकास गर्न सकेन भन्ने भ्रम नेपाली जनमानसमा फैलाएर तत्कालिन सत्तालाई बदनाम गर्दै दलहरुले नेपालको राजकिय सत्तामा आरोहण गरेका थिए । नेपाली जनताको मनमा पनि के लागेको थियो भने दलहरुले अवश्य नै नेपालको चमात्करिक बिकास...

शैंलुङमा सामुदायिक वन र स्थानीय सरकारबिचको सम्बन्ध

धेरै स्थानमा स्थानीय सरकार र सामुदायिक वनहरु विचमा साइनो जोडिएकै पाइन्न । प्रदेश भित्रका राष्ट्रिय वनलाई प्रदेश तह अन्तरगत राखेकोले सामुदायिक वनहरु पनि प्रदेश सरकारको नियमन भित्र परेको छ । त्यसैले पनि स्थानीय सरकारसँग अपक्षाकृत साइनो नजोडिएको हुन सक्...

प्रदेश र स्थानीय तह बिचको दूरी घटाउन सांसदको प्रयास

नेपालको संविधान अनुसार तिन तहको राज्यहरु सञ्चालनमा रहेका छन् । तिनै तहका राज्यहरु विच सहकार्य, सहअस्तीत्व, र समन्वयको सम्वन्ध हुनु पर्ने संवैधानिक व्यवस्था देखिन्छ । हरेक बर्ष तिन वटै तहका सरकारहरुले वार्षिक निति तथा कार्यक्रम र योजना एवं वजेट वनाउने...
ananta gurung

लोडसेडिङ मुक्त पार्ने अभियान र अभियान्ताहरुको संस्मरण : सन्दर्भ अप्पर तामाकोशी

तत्कालिन शासन सत्ताको बिरुद्ध नेपालमा ठुला ठुला जनआन्दोलनहरुका साथै माओवादीको नेतृत्वमा जनयुद्ध बि.स. २०४६ बाट सुरु भएर बि.स. २०६२ मा उत्कर्षमा पुगेको थियो । माओवादी जनयुद्ध बि. स. २०५२ बाट सुरु भएर बि.स. २०६२ मा समाप्त भएको थियो । पुरै राष्ट्र आन्दो...

मिसन चौरासी भीजन ‘समृद्ध नेपाल सुखी नेपाली’कालागि भीमेश्वर नगर अधिवेशन

नेकपा एमालेले मिसन २०८४ भनेको छ । समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय आंकक्षा हो । त्यो नैं भिजन हो । भीजन भनेको अत्यन्त चाहना गरिएको अवस्था हो । भीजन प्राप्तीकोलागि मिसन २०८४ अपरिहार्य छ । त्यसकालागि अनेकानेक काम गरिरहेको छ । नेकपा एमालेको सङ्घीय, प्...
ananta gurung

दलहरुको सुरुङ भिजन, योजना र विकास

दलहरुले नेपालको विकास गर्न थालेको ३६ बर्ष बित्यो । राजतंत्र र पञ्चायत कालमा बनेको विकासको जगलाई ध्वस्त पारी नयाँ सिराबाट दलहरुले नेपालको चमत्कारिक विकास गरी नयाँ नेपाल बनाउने प्रतिबद्धता जनाएका थिए । नेपाली जनताले पनि दलहरुको भनाई प्रति बिश्वास राखी ...

वडाका भौतिक विकास पार्टीको अनुगमन

भौतिक पूर्वाधारमा राज्य कोषको लगानी धेरै हुने गरेको छ । ती पूर्वाधारको अधिकतम् सदुपयोग गर्न सकियो कि सकिएन भन्ने प्रश्न नैं छ । पूर्वाधार वनाउने तर उपयोग नहुनु भनेको राज्यको कोषको दुरुपयोग नैं हो । बनेको पूर्वाधारको प्रयोग गर्न नसक्नु अर्को नालायकपन ...
ananta gurung

समृद्ध नेपाल राष्ट्र र सुखी नेपाली जनता

सुखको बारेमा महाकवी लक्ष्मी प्रसाद देवकोटाको भनाई यस्तो रहेको छ ः ‘खोज्छन सबै सुःख भनी सुःख त्यो कहाँ छ अफु मेटाई अरुलाई दिनु जहाँ छ’ । सुखी बन्नको लागि ठुलो त्याग गर्नु पर्ने महाकवी देवकोटाको यो भनाईबाट प्रष्ट हुन्छ । नेपालमा यस्तो त्याग गर्न सक्ने ...

थिन्लेको संझनामा

अघिल्लो श्रृखला देखि क्याराभान सिनेमाका नायक थिन्लेको संझनामा लेख्ने प्रयास भैरहेको छ । २०६३ सालमा डोल्पाको सदरमुकाम दुनैं बजारमा थिन्लेमा भेट गर्ने तथा गफ गर्ने मौका मिलेको थियो । सो स्मरणलाई विगतमा लेख्ने कोशिस गरिएको थियो । थिन्लेसँगको बातचित स...

क्याराभनको हिरो थिन्लेको संझनामा

यस पत्रिकाकोलागि ‘सामुदायिक’ स्तम्भ लेख्न थालेको १३ वर्ष पुगि सके छ । यस अवधीमा थोरै राजनीतिक धेरै सामाजिक न्यायसँग सम्वन्धीत सवालमा आधारित विषयमा लेख्ने कोशिस गरें । पाठकको के प्रतिकृया आयो मलाइ धेरै मेसो भएन । अनलाईनमा कतिले पढ्छन् । त्यो पनि थाहा ...