विकासमा मानव संसाधन व्यवस्थापनको चुनौती
राष्ट्रलाई आवश्यक योग्य जनशक्तिको व्यवस्थापन संसार भर चुनौतीपूर्ण बन्दै गएको छ । अमेरिका जस्तो महाशक्ति राष्ट्रलाई पनि योग्य जनशक्तिको धेरै आवश्यकता छ । यदि त्यसको समयानुकूल व्यवस्थापन गर्न सकेन भने अमेरिका विश्वको महाशक्ति राष्ट्रको शिखरमा लामो टिक्...