ananta gurung

सुरुचीको शासनले अपराध बढायो

दलका शीर्ष नेताहरु सुशासनको कुरा गरी कहिले पनि थाक्दैनन् । आफै सत्ता बाहिर हुँदा सुशासनको दुहाई दिन्छन अनि सत्ता पुगेको दिनदेखि नै त्यसलाई भुलेर एक पछि अर्को कुशासनको नमुना पेश गर्दछन् । अहिले पालैपालो सत्तामा पुगेर पटक पटक नेपालका प्रधानमंत्री बन्ने...

टोखा हुँदै विदुर तर्फको यात्रा

आजभोली दोलखा र काठमाडौंको वाहेकको यात्रा कम नैं भैरहेको छ, मेरो । विगतमा धेरै जिल्ला पुग्ने अवसर मिलेको थियो । तथापी अहिले त्यो अवसर आक्कल झुक्कल आउने गरेको छ । यस पटक नुवाकोट र रसुवा तिरको यात्राको चाँजोपाँजो समुदायमा आधारित वन सहजकर्ता सञ्जाल नेपाल...
ananta gurung

उचित विकास नै उत्तम निकास

दलहरुले नेपाल राष्ट्रलाई चुर्लुम्मै ऋणमा डुबाएका छन् । ऋण कसरी के को कमाईले तिर्ने भन्ने गम्भिर समस्या मुलुकमा उत्पन्न भएको छ । एक पैसा आम्दानी नहुने फाल्तु परियोजनाहरुमा दलका शीर्ष नेताहरुले ऋणमा लिएको पैसा लगानी गरेको हुँदा राष्ट्रको आम्दानी होइन ख...

चर्चामा चरिकोटको चर्नावती

दोलखाका राजनीतिक चेत भएकाहरु विचमा एक सवालले चर्चा पाएको छ । यो चर्चाले सामाजिक सञ्जाल खासगरी फेसवुक छाएको छ । त्यो विषय हो, दोलालघाट देखि चर्नावतीसम्मको सुरुङ्ग । नेपाल सरकारले जेठ १५ गते संसदमा प्रस्तुत गरेको बजेटमा सो सुरुङ्ग निर्माणको संभाव्यता अ...
ananta gurung

ओली देउवा सरकारको राष्ट्रिय बजेट

ओली सरकार एकलौटी सरकार होइन । यो सरकार दुई ठुला दल एमाले र नेपाली काँग्रेस मिलेर बनाएको दुईतिहाई बहुमत भएको सरकार हो । ओली सरकारको नेतृत्व एमालेका शीर्ष नेता प्रधानमंत्री ओलीले गर्नु भइरहेको छ । उहाँ चौथोपटक नेपालको प्रधानमन्त्री बन्न पाएको भाग्यमानी...

यस्तो छ खान योग्य च्याउ र विषालु च्याउको कथा ?

सरिता सिकर्मी च्याउ एक प्रकारको फङ्गस हो । जुन खान योग्य र औषधीय दुबै प्रकारका हुन्छन् । यसमा प्रोटिन, भिटामिन र खनिजहरु पाइन्छन् । च्याउमा हरितकर्ण नभएर ढुसी धागो जस्तो मसिनो र सेतो रङ्गको भएकोले च्याउ एक प्रकारको फुल नफुल्ने ढुसी fungus) हो । ह...
ananta gurung

दलहरुको देश लुट्ने धन्दा

‘फरक दल फरक झण्डा दलहरुको देश लुट्ने धन्दा’ । सामाजिक सञ्जालमा अति भाईरल भईरहेको यो वाक्य गाउँ खाने उखान झै लाग्छ । तर यो कुनै गाउँघरमा प्रचलित सामान्य गाउँ खाने उखानको टुक्का भने होइन । न यो एमाले शीर्ष नेता प्रधानमंत्री ओलीले सुनाउने गरेको उखानको ट...

भीमेश्वरमा स्थानीय सरकार र सामुदायिक वन विचको सहकार्यको कोशिस

तिन तहको राज्य संरचना मध्ये संघीय सरकारले आफनो नीति कार्यक्रम र बजेट जारी सक्यो । त्यसै गरी प्रदेश तहले पनि नीति तथा कार्यक्रम सम्वन्धीत संसदमा पेश गरे । बजेट पनि असार १ गते नैं संसदमा पेश भयो । अव असार १० गते भित्र सवै स्थानीय तहले नीति कार्यक्रम र ...

सामाजिक न्यायकालागि महिला आत्मनिर्भर अभियान

सम्पन्नता, भुगोल, लिङ्ग, शारिरीक अवस्था, उमेर, जात, शिक्षा समेतका आधारमा समाजमा २ वर्ग देखिन्छ । त्यस मध्ये एक वर्ग सशक्त छ भने अर्को वर्ग कमजोर छ । लैङ्गिक रुपमा हेर्ने हो भने पुरुष सवल छ महिला कमजोर देखिन्छ । कमजोरको पक्षमा काम गर्नु सामाजिक न्याय ...
ananta gurung

उचित नेता, नीति र प्रविधिको जरुरी

अरुको नक्कल गरेर मात्रै नेपालको बिकास हुँदैन । बिकास भनेको नेपाल राष्ट्र र नेपाली जनताको आवश्यकता अनुसार भए मात्रै त्यो उपयोगी र उचित हुन्छ । संसारमा यति उच्च प्रविधिहरुको बिकास भएको छ कि त्यसको नक्कल गर्नको लागि मात्र पनि नेपाल राष्ट्र र नेपाली जनता...