राजनीतिक दलहरुले नै अस्थिरता ल्याउँदै
सम्पादकीय
नेपालको विकासमा सबैभन्दा ठूलो शत्रु भनेको राजनीतिक अस्थिरता बनेको छ । मुलुकलाई दिशानिर्देश गर्न नसक्ने र मुलुकमा राजनीतिक अस्थिरता सिर्जना गरेर स्वार्थसिद्ध गर्न लागिपर्ने राजनीतिक प्रवृत्ति हटेको छैन । जबसम्म राजनीतिक दलहरु राजनीतिक स्वार...