नवनिर्वाचित अध्यक्ष प्रचण्डका लागि देखिएका चुनौती
सम्पादकीय
यही मंसिर ११ गतेबाट तीन दिनका लागि भनेर सुरु भएको नेकपा माओवादी केन्द्रको ८औँ महाधिवेशन आठ दिनसम्म सञ्चालन भएर मंसिर १८ गते पार्टी अध्यक्ष प्रचण्डले क्लस्टार तर्फका २३६ जना केन्द्रीय सदस्य चयन गरेको घोषणासँगै समाप्त भएको छ । निकट भविष्यम...