विवादको बीचमा एमालेको भविष्य

गत साताको बुधबार र बिहीबार दुई दिने कार्यकर्ता भेला सम्पन्न गरेपछि नेता माधव नेपालले पार्टी विभाजन नहुने ढृदता व्यक्त गरेपनि अहिले सरकारको नेतृत्व गरी राखेको नेकपा एमालेमा उत्पन्न भएको विवाद विभाजनको संघार नजिक पुगेको छ । सर्वोच्च अदालतले नेपाल कम्यु...

चन्द नेकपासँग भयो महत्वपूर्ण शान्ति सम्झौता

सम्पादकीय हिंसात्मक गतिविधिमा संलग्न हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (चन्द) नेपाल सरकारका बीचमा गत साताको बिहीबार तीनबुँदे सहमति भएको छ । नेपाल सरकार र चन्द नेतृत्वको नेकपाका बीचमा भएको यो तीनबुँदे सहमतिलाई गत शुक्रबार प्रधानमन्त्री केपी ओली र ...

सरकार र चन्द नेकपाबीच भएको सहमतिको अर्थ

सम्पादकीय मुलुकको राजनीतिक अवस्था संवेदनशील र अन्योलबाट गुज्रिराखेको अवस्थामा गत साताको बिहीबार नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको विद्रोही नेपाल कम्युनिस्ट पार्टीका बीचमा तीनबुँदे सहमति भएको छ । यो सहमति भएसँगै विद्रोहको बाटोमा गएको चन्द नेतृ...

जनताबाट पराजित कांग्रेसको ऐतिहासिक विजय

०७४ सालमा सम्पन्न भएको निर्वाचन परिणामले नेपाली कांग्रेसलाई राजनीतिको किनारमा पु¥याइदिएको थियो । २७५ सिटमध्ये जम्मा ६३ स्थानमा विजयी भएपछि नेपाली कांग्रेसको यो हालत भएको हो । उक्त निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनले ऐतिहासिक व...

सर्वोच्च अदालतमा केन्द्रित भएको मुलुकको राजनीति

सम्पादकीय सर्वोच्च अदालतमा प्रवेश गरेको प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा अहिले निर्णयको चरणमा प्रवेश गरेको छ । गत ५ पुसम मन्त्रिपरिषद्को सिफारिसमा भएको प्रतिनिधिसभा विघटनलाई लिएर सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन प्रतिनिधिसभा विघटनको सिफारिस अस...

सशस्त्र विद्रोहको २६औँ वर्षगाँठको सन्दर्भमा

सम्पादकीय तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले जनयुद्ध सुरु गरेको २५ वर्ष पूरा भएको छ । १ फागुन ०५२ बाट नेकपा माओवादीले विभिन्न मागहरु अगाडि सार्दै जनयुद्ध सुरु गरेको थियो । जुन जनयुद्ध एक दशकसम्म चलेर ५ फागुन ०६३ मा नेपाल सरकारको तर्फबाट तत...

सशस्त्र विद्रोहको २६ औं वर्षगाँठको सन्दर्भमा

सम्पादकीय तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीले जनयुद्ध सुरु गरेको २५ वर्ष पूरा भएको छ । २०५२ साल फागुण १ गतेबाट नेकपा माओवादीले विभिन्न मागहरु अगाडि सार्दै जनयुद्ध सुरु गरेको थियो । जुन जनयुद्ध एक दशकसम्म चलेर २०६३ साल फागुण ५ गते नेपाल सरका...

सत्ता पक्ष र प्रतिपक्षमा नेकपा भएको विचित्र स्थिति

सम्पादकीय २०७७ साल पुष ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति कार्यालयले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न भएको नाटकी राजनीतिक परिस्थितिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नै सत्तापक्ष र प्रतिपक्षको भूमिका देखिएका छन् । प्रतिनिधिसभा विघटन पछि अ...

सूर्य चिह्न र दुई नेकपाको प्राविधिक पक्ष

सम्पादकीय सूर्य चुनाव चिह्नमाथि विभाजित भएका दुई टुक्राकै नेपाल कम्युनिस्ट पार्टीले दाबी गरिराखेका छन् । तर, कानुनी र औपचारिक रुपमा नेपाल कम्युनिस्ट पार्टी विभाजित भई नसकेको र व्यवहारक रुपमा मात्र नेपाल कम्युनिस्ट पार्टी विभाजित भएको वर्तमान अवस्थ...

मध्यावधि निर्वाचन र कांग्रेसको भूमिका

सम्पादकीय संसदीय पद्दतिमा सत्ता पक्ष र प्रतिपक्षको भूमिकालाई सम्मान र महत्वपूर्ण मानिन्छ । सत्ता पक्षले सरकार सम्हालेको हुन्छ भने प्रतिपक्षले आफ्नो भूमिका संसदमा निर्वाह गरेको हुन्छ । सत्ता पक्ष र प्रतिपक्षले आफ्नो भूमिका सन्तुलित रुपमा निर्वाह गर...