बझाङ बित्थड चिरमा १६ बर्षिया एक बिधार्थीले गरे आत्महत्या
टेक सिंह धामी
सुदुरपश्चिम को बझाङ बित्थड चिर गाउँपालिका वडा नं ५ मा १६ बर्षिया एक बिधार्थी करन महरले आत्महत्या गरेका छन्।
हिजो बेलुका घरबाट हिडेका करिब १५० मिटर पर एक जंगल मा आज बिहान ७स्०० बजे उनको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेक...

