कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणका लागि पाँच सय रूख कटान
काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनी स्थित सुख्खा बन्दरगाह निर्माणका लागि रुख कटानको काम शुरु भएको छ ।
नेपाल इन्टरमोडल यातायात विकास समितिले एक साता अघिदेखि नै रुख कटानको कामबारे जानकारी दिएको हो ।एक हप्ता अघिदेखि रूख कटानको काम शुरु भएकोले अहिलेसम...

