सर्वोत्कृष्ट गीतकार अवार्ड प्रकाश योन्जनलाई 

काठमाडौँ । यस वर्षको संस्करणमा ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२२’ को सर्वोत्कृष्ट गीतकार उपाधि गीतकार प्रकाश योन्जनले पाएका छन् । उनलाई ‘परदेश’ गीतका लागि उक्त अवार्ड प्रदान गरिएको हो । टिका बम्जनले संगीत गरेको उक्त गीतमा पवन लामाले संगीत संयोज...

फिल्म ‘प्रेमगन्ज’ को टिजर सार्वजनिक

काठमाडौं । फिल्म ‘प्रेमगन्ज’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरलाई सुरक्षा पन्थको आवाजमा फेरि रिलिज गरिएको हो । दुई महिनाअघि कपिराइट फ्री गरिएको टिजर एक सयभन्दा बढी युट्युब च्यानलबाट एकै साथ रिलिज भएको थियो । त्यो मध्य बुढा सुब्बा युट्युब च्...

अभिनेता राजेश हमाल चुनाव लड्ने तयारीमा  

काठमाडौं ।  नेपाली चलचित्र उद्योगका स्थापित कलाकार राजेश हमाल चुनाव लड्ने तयारीमा ब्यस्त छन् । यस अघि हमालको पार्टी प्रवेशका चर्चा हुने र  विलाउने गरेका थिए आज  फेरी उनले आफू राजनीतिमा लाग्ने तयारी गरेको खबर मनोरञ्जन बृत्तमा चर्चामा आएको छ । अभ...

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ३८ फिल्म प्रदर्शन हुने

काठमाडौं । अमेरिकाको मेरिल्याण्ड राज्यमा प्रत्येक वर्ष आयोजना हुँदै आएको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल–२०२२’ यही २३ देखि २६ जुनसम्म हुने भएको छ । भौतिक र अनलाइन (भर्चुअल) विधिबाट हुने फेस्टिभलमा नेपाल र अमेरिकालगायत विश्वका १२ देशक...

नेपालको एतिहासिक किल्ला ‘नालापानी’ नामक फिल्म कात्तिक ४ मा आउँदै

काठमाडौं । फिल्म ‘नालापानी’ तिहारको अवसर पारेर आगामी ४ कात्तिकमा रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ को विशेष अवार्ड पाएको यो फिल्ममा रिमेश अधिकारीको निर्देशन छ । फिल्मले सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अं...

नेपाली कला क्षेत्रमा जमेका जोडी दीपक र दीपाको ‘छोडपत्र’ आउँदै

काठमाडौं । नेपाली फिल्म उद्योगमा सधै चर्चामा रहने जोडी हो दीपाकराज गिरी र दीपाश्री निरौलाको छोडपत्र आउने भएको छ । फिल्म उद्योगमा यो जोडीले मिलेर उद्योगमा थुप्रै काम गरेको छ । रेडियो नाटक हुँदै सुरु भएको दीपक–दीपाको सहकार्य टेलिसिरियल हुँदै फिल्मसम्म ...

फिल्म ‘चिसो मान्छे’ शुक्रबारबाट प्रदर्शनमा, टिकट बुकिङ खुल्ला

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशन प्रतिक्षित फिल्म ‘चिसो मान्छे’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । फिल्मका लागि मल्टिप्लेक्सले अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ । फिल्मलाई क्यूएफएक्सले प्रदर्शनको पहिलो दिन अर्थात शुक्रबार १५ शो दिएको छ भने शनिवार १०...

गायिका इन्दिरा जोशी प्रेमी शरदसँग लगनगाँठो कस्दै

काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीले आज मंगलबार विवाह गर्दैछिन् । प्रेमी शरद केडियासँग उनले लगनगाँठो कस्न लागेकी हुन् । उनको विवाहको स्थान भने अहिले गोप्य राखिएको छ । मंगलबार प्रेमी शरदसँग विवाह गर्ने जनकारी उनले आइतबार इन्स्टाग्राममा विवाहको म...

पुष्प र अञ्जनाको नबोल ‘नबोल हेपेर’ सार्वजनिक

काठमाडौं । अभिनेता पुष्प खड्का र मोडल अञ्जना बराईलीको अभिनयमा ‘नबोल हेपेर’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा बिष्णु क्षेत्री र सरु गौतमले स्वर दिएका छन् । मिलन विष्टको शब्द, नविन रावलको संगीत रहेको गीतलाई मोहित मुनालले एरेन्ज गरेक...

सम्राट पृथ्वीराजको शो धमाधम रद्द हुँदै

एजेन्सी, मुम्बई । अभिनेता अक्षय कुमारको फिल्म ‘सम्राट पृथ्वीराज’ले रिलिजको पहिलो दिनदेखि नै दर्शकलाई निराश बनाउदै आएको छ । यो वर्ष खेलाडी कुमार अक्षयका लागि खासै उल्लेख्य रहेन । यसअघि उनको फिल्म ‘बच्चन पाण्डे’ले बक्सअफिसमा पानीसमेत माग्न पाएन । फि...