सुनको मूल्य घटेर ७१ हजारमा कारोबार

साताको पहिलो दिन आइतबार छापावाल सुनको भाउ रु ५०० ले घटेर ७१ हजार रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार छापावाल सुन तोलामा ७१ हजार ५०० रुपैयाँमा कारोबार भएको भएको थियो, आइतबार घटेर ७१ हजारमा कारोबार भएको हो ।...